१६ आश्विन २०८१, बुधबार
,
Latest
प्रस्तावित प्रधानन्यायाधीश राउतको आज संसदीय सुनुवाइ हुँदै अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ? जलविद्युत् आयोजनामा बाढीको कहर, ११ सय मेगावाट विद्युत् प्रणाली बाहिर आर्सनलले पिएसजीलाई हरायो प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रथम वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगको प्रथम वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा अध्यक्ष अन्सारीले आयोगले आव २०७५/७६ मा सम्पादन गरेको वार्षिक कार्यप्रगति, भावी कार्यदिशा, मुसलमान समुदायको शिक्षाको अवस्था, समावेशिता कार्यान्वयनको पाटोलगायत विषयमा प्रस्तुतीकरण गर्नुभयो

जेलभित्र शपथ खाने र खुवाउने दुई एकै ठाउँमा

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सोमबार पूर्वसभामुख कृष्णबहादुर महरालाई पु’र्पक्षका लागि डिल्लीबजार कारागारमा जेल चलान गरेको छ । जिल्ला अदालतको

आयोगले पायो पूर्णता

काठमाडौं । चिकित्सा शिक्षा आयोगले निर्देशक पद खुला प्रतिस्पर्धाबाट चयन गर्ने भएको छ । यसका लागि आयोगले आज सार्वजानिक सूचना

कांग्रेस सांसद आलमको बयान रोकियो

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमको बयान रोकिएको छ । कानुन व्यवसायीहरुले मिसिलको नक्कल उपलब्ध नगराएको भन्दै विरोध

शुक्रबारदेखि ‘जीवन काँडा कि फूल’

काठमाडौं । साहित्यकार झमककुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शन हुँदैछ

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । पछिल्लो साता केही उकालो लागेको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार

मङ्सिर १४ मा कहाँ हुँदैछ उपनिर्वाचन

काठमाडौं । आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन

रामग्राम स्तुपमा जियोफिजिक्स सर्भे हुने

नवलपरासी । भगवान् गौतमबुद्धको अस्तुधातु रहेका स्थल पश्चिम नवलपरासीको रामग्राम–७ उजौनीस्थित रामग्राम स्तुप क्षेत्रमा तत्कालै भौगर्भिक अध्ययन (जियोफिजिक्स सर्भे) हुने

फूलको डोली चढाउन भक्तजनको भीड

तनहुँ । तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा फूलको डोली चढाउन आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । कात्तिक महिनाको

रक्त क्यान्सरको उपचारपछि रिम्पो विद्यालय जान थाले

काठमाडौं । क्यान्सर रोग लागेपछि सबैथोक सकियो भनेर आत्तिने नेपाली समाजमा धेरैतिर भौंतारिएर दुई वर्षसम्म क्यान्सरको उपचार गरी निको भएर

सयौ उद्योग स्थापना गर्न प्रस्ताव

कैलाली । सुदूरपश्चिम प्रदेशको पहिलो औद्योगिक क्षेत्रमा ११७ वटा उद्योग स्थापनाको प्रस्ताव पेश गरिएको छ । विभिन्न प्रक्रियागत कारणले लामो

राहदानी फालेर अटोमा रमाउँदै युवा

रोल्पा । युगाण्डा र मकाउ गरी ८ वर्ष वैदेशिक रोजगारीमा बिताएका रोल्पा नगरपालिका–९ ह्वामाका मदन बुढा अहिले रोल्पा सदरमुकाम लिवाङमा

सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव

बैतडी । दशरथचन्द नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव भएको छ । ओडा नं १० स्थित ज्ञानेश्वर आधारभूत विद्यालय र शान्ति

राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले ६० औँ वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । राष्ट्रपति

बालश्रम रोकथाम चुनौतिपूर्ण

बाँके । बालश्रम न्यूनीकरणका लागि बाँके जिल्लामा अनुगमन संयन्त्र प्रभावकारी हुन नसकेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जिल्लामा पछिल्लो

मुटु अस्पताल बन्ने

बुटवल । बुटवल उपमहानगरपालिका–१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माण हुने भएको छ । लायन्स क्लब अफ बुटवल बेलबासले दिपावलीको

चार पदका लागि महोत्तरीमा उपनिर्वाचन

महोत्तरी । आउँदो मङ्सिर १४ गते हुने उप निर्वाचनमा महोत्तरीमा चार पदका लागि उप निर्वाचन हुने भएको छ । जिल्ला

पत्रकारितासँगै पानको व्यापारमा त्रिपाठी

भरतपुर । दुई दशकभन्दा बढी पत्रकारितामा सक्रिय रोहिणी त्रिपाठी यतिबेला मुग्लिन बजारमा पत्रकारितासँगै पानको व्यापारमा गरिरहनुभएको छ । त्रिपाठी स्टेशनरी

पोषण पुनःस्थापना गृह सञ्चालनमा कठिनाई

भरतपुर । भरतपुर अस्पतालमा रहेको पोषण पुनःस्थापना गृह बजेटको अभावमा सञ्चालनमा कठिनाई भएको छ । साउन यता त्यहाँ कार्यरत– ९

प्रधानसेनापति र भारतीय सेनाका क्वार्टर मास्टर जनरलबिच भेटवार्ता

प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग मित्रराष्ट्र भारतीय सेनाका क्वार्टर मास्टर जनरलले भेटवार्ता गरेको छ । उनीहरुबिच जंगी अड्डामा शिष्टाचार भेटवार्ता