७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्वस्थ भएका कर्णाली प्रदेशका अर्थमन्त्री विष्टलाई उपचारका लागि काठमाडौँ ल्याइयो



अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री विन्दमान विष्ट अस्वस्थ भएपछि आज बिहान उपचारका लागि काठमाडौँको मेडिसिटी अस्पताल ल्याइएको छ ।

उनलाई फोक्सो र घाँटीमा समस्या भएको बताइएको छ । बजेट निर्माणको समयदेखि नै अस्वस्थ रहेका मन्त्री विष्टलाई समस्या बढेसँगै दुई दिनअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

चिकित्सकको सल्लाहमा हवाईजहाजबाट आज बिहान उनलाई उपचारका लागि काठमाडौँ ल्याइएको हो ।