२१ आश्विन २०८१, सोमबार
,
Latest
बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु सनथ जयसूर्या श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?
उपभोक्ता मन्द विषको शिकार

वीरगञ्ज । भन्सार कार्यालय सिर्सियाले भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रने दाल, गेडागुडी, मरिच छोकडालगायत खाद्य वस्तु सुख्खा बन्दरगाह गुणस्तर प्रमाणीकरण कार्यालयमा जाँच नगरिकन छाड्दा उपभोक्ता मन्द विषको शिकार हुँदै गएका छन् । सो नाकाबाट दैनिक करिब ५०० मेट्रिकटन दाल, गेडागुडी, सोयोविन, मकैलगायतका खाद्य सामग्री नेपाल भित्रन्छ । सुक्खा बन्दरगाह

कर्णाली राजमार्गका पक्की पुल निर्माण अन्तिम चरणमा

खलङ्गा । कर्णाली राजमार्गमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेका छन् । लामो समयसम्म कामको गति लिन नसकेर बेवारिसे अवस्थामा

अज्ञात रोगले विद्यार्थी बिरामी

डोटी । दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका वडा नं ५ गडसेरास्थित चौकी गाउँमा रहेको जनप्रिय आधारभूत विद्यालयमा अज्ञात रोगका कारण

कामदार र कोइलाको अभावमा ३० इँटा उद्योग बन्द

लहान । दक्ष कामदार र इँटा पोल्ने कोइलाको अभाव भएपछि सप्तरीका ३० भन्दा बढी इँटा उद्योग बन्द भएका छन् ।

मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन

गोरखनाथ मठको जग्गा अतिक्रमण

काठमाडौँ । काठमाडौँ महानगरपालिका–५ हाँडीगाउँमा मृगस्थली गोरखनाथ मठ गुठीबाट तैनाथी जोगीकुटी भनेर चिनिने जग्गा अतिक्रमण भएको छ । वरिपरिबाट मिचेर

कोरोना भाइरससँग लडनका लागि नेपालले मात्रै चेकजाँच गरेर हुदैन :…

काठमाडौं । सांसद दिलेन्द्र प्रसाद बडुले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन बहुराष्ट्रिय सहकार्यको आवश्यकता औल्याउनुभएको छ । सांसद गगन थापाले

वर्षाका कारण नेपाल र सिङ्गापुरबीचको खेल रद्द

एसिसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटअन्तर्गत नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइकन रद्द भएको छ । थाइल्याण्डको बैंककमा आज

संसदमा कोरोनाको चर्चा, थापाद्धारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको जोखिम न्यूनीकरणका लागि भईरहेको पहल तथा कोरोना विरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको

कालीगण्डकीको पानी तानेर हजार घरमा धारा

बलेवा । समथर जमिन, बाक्लो बस्ती, बढ्दो जनसङ्ख्या तर खानेपानीको सधैँ अभाव । नजिकै बगेको कालीगण्डकी र धापेखोलाको पानी देखे

चार विधेयक दफावार छलफलका लागि समितिमा

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न चार विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । बैठकमा अर्थ एवं सञ्चार

स्थानीय तहमा खस भाषामा पठनपाठन

जुम्ला । सिञ्जा गाउँपालिकामा पनि आगामी शैक्षिक सत्रदेखि खस भाषामा पठनपान हुने भएको छ । यस अघि जिल्लाको तातोपानी गाउँपालिकाले

ज्येष्ठ नागरिकलाई मोबाइल

कैलाली । कैलारी गाउँपालिका वडा नं ७ कार्यालयले वडाका सबै ज्येष्ठ नागरिकलाई आज मोबाइल र नेपाल टेलिकमको सीमकार्ड वितरण गरेको

औषधिजन्य सामग्रीको कृत्रिम अभाव रोक्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले ‘कोभिड–१९’ भित्रिन नदिनका लागि आवश्यक सावधानी अपनाउन र औषधिजन्य सामग्रीको कृत्रिम अभाव सिर्जना हुन

देवघाटमा रातिमा दाहसंस्कार गर्न नपाइने

तनहुँ । तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा रातिमा दाहसंस्कार गर्न नपाइने भएको छ । देवघाट क्षेत्र विकास समितिले आगामी वैशाख १

हिडेर चार घण्टा : गाडीमा दिनभर

म्याग्दी । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका ओमबहादुर पुन गाउँमा सडक पुगे पनि काम विशेषले सदरमुकाम बेनी आउन जान पैदलयात्रा गर्नुहुन्छ ।

डुबेर सुकमरियादेवी मृत्यु

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका–१ धिरापुरमा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिका–१ धिरापुर बस्ने

नेकपा नेता नेपाल र नवनियुक्त भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राबीच आज भेटवार्ता भएको छ

पक्की पुल निर्माणमा ढिलाइ हुँदा सास्ती

तनहुँ । भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिका जोड्ने गरी भागर दोभानस्थित सेती नदी माथि निर्माण गरिएको मोटरेबल पुल निर्माण कार्यमा

अन्तर्राष्ट्रिय मूर्तीकला मेलामा रामजीले गाए ११ देशका राष्ट्रिय गान

बागलुङ । बागलुङको गल्कोटमा यसै हप्ता सम्पन्न अन्तर्राष्ट्रिय मूर्तिकला मेलामा नेपालका एकजना सुप्रसिद्ध लोकगायक रामजी नेपालीले विश्वका ११ देशको राष्ट्रिय