१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोसपाका प्रदेश सांसद उम्मेदवार एमालेमा प्रवेश गर्दै



अ+ अ-

रुपन्देही । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता मधुसुदन शरण चौधरी नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

प्रदेशसभाका लागि लोसपाबाट कपिलवस्तु क्षेत्र नं १ बाट उम्मेदवार सिफारिस भएका चौधरी एमालेमा प्रवेश गर्न लागेका हुन् ।

असोज ११ गते कपिलवस्तुमा हुने पार्टि प्रवेश कार्यक्रममा चौधरीसहितको ठूलो जमातले एमालेमा प्रवेश गर्ने भएका छन् ।

चौधरीलाई एमालेमा आएसँगै आसन्न निर्वाचनमा टिकट दिनसक्ने बताइएको छ ।