२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आशङ्का गरिएकाको नतिजा नेगेटिभ

चितवन । र्यापिड डायग्नोष्टिक परीक्षण (आरडिटी)का क्रममा पोजेटिभ देखिएका पूर्वी चितवनका एक पुरुषको नतिजा नेगेटिभ आएको छ । भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणका क्रममा उनको नतिजा नेगेटिभ आएको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जनाकारी दिनुभयो । गत चैत ७ गते कोरियाबाट नेपाल आएका उनको रत्ननगरको गुञ्जमान अस्पतालमा गरिएको र्यापिड

दैनिक ज्यालादारी श्रमिकको खाद्यन्नमा ध्यान देउ : काँग्रेस

काठमाडौं । दैनिक ज्यालादारी, असङ्गठित क्षेत्रका श्रमिक तथा रोजगार गुमेपछि आफ्नो घर पुग्न लामो पैदल यात्रारत् नागरिकका लागि बसोबास तथा

कोरोनाको प्रभावः कर्मचारीको तलब सुविधामा ५० प्रतिशतसम्म कटौती गरिने

काठमाडौं । नेपालका वायुसेवा कम्पनीले कोरोनाभाइरस (कोभिड–१९)को प्रभावका कारण कर्मचारीको तलब सुविधामा ५० प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेका छन् ।

सहयोग रोक्ने अमेरिकी निर्णय दुःखद : विश्व स्वास्थ्य संगठन

काठमाडौँ । विश्व स्वास्थ्य संगठन,डब्लुएचओले उसलाई अमेरिकाले दिँदै आएको सहयोग रोक्ने निर्णय गरेकोमा दुख व्यक्त गरेको छ । आफूलाई दिइदैं

लकडाउनमा पशुपति : साधुसन्तलाई खाना अभाव, साँढे मन्दिर बाहिरै

काठमाडौँ । पशुपतिनाथ मन्दिर तलको वाग्मती नदी छेउमा एक साधु ‘तिर्खा लाग्यो, कोही पानी त देऊ’ भन्दै कराउँदै थिए ।

भारतमा भयानक बढ्दै कोरोना संक्रमण, १२ हजार संक्रमित, ४१४ को…

काठमाडौं । भारतमा कोरोना भाइरसका विरामी पछिल्लो केही दिनयता निकै बढेका छन् । यस संक्रमणबाट बिहीबार बिहानसम्म मृत्यु हुनेको संख्या

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–२ बगर भन्ने ठाउँमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कालोबजारीप्रति ध्यानाकर्षण

विराटनगर । उद्योग सङ्गठन मोरङले लकडाउनको अवधिमा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति तथा बिक्री वितरणमा कृत्रिम अभाव सिर्जना गर्ने तथा

न्यूयोर्कको अस्पतालले भर्ना लिन नमानेपछि घरमै बिते पवन मल्ल

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार

सरकारलाई काँग्रेसको प्रश्न- यो कार्यकर्ता भर्ती गर्ने समय हो र…

काठमाडौँ । प्रतीपक्षी दल कांग्रेसले लकडाउनकाबीच सरकारले केही आयोगहरुमा आफ्ना कार्यर्ताहरुलाई जागिर खुवाउने हिसाबले भर्ती गरेको भन्दै आपत्ति प्रकट गरेको

हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशभरको आकाश धमिलिएको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज

भारतले सिल गरेपछि नेपालको पूर्वी नाकाबाट आयात निर्यात ठप्प

काठमाडौं । कोरोना संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नेपालको पूर्वी नाका आजबाट सिल गरेको छ ।

उपत्यकामा नमूना परीक्षण गराउने बढे

काठमाडौं । उपत्यकामा कोभिड–१९ संक्रमण देखिनथालेपछि नमूना परीक्षण गराउने बढेका छन् । उपत्यकामा मंगलबार दुई जनामा संक्रमण देखिएपछि विदेशबाट आएका

कोरोना परीक्षण तीव्र गतिमा

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि बढीभन्दा बढीको परीक्षणमा जोड दिने भएको छ । सो परीक्षणमा

वीरगन्ज–पथलैया औद्योगिक कोरिडोर क्षेत्र उच्च जोखिममा

वीरगन्ज । शैली परिवर्तन नभए वीरगन्ज–पथलैया औद्योगिक कोरिडोर क्षेत्र कोरोना भाइरस फैलाउने ‘हट जोन’का रूपमा दरिने सम्भावना बढेर गएको छ

लकडाउन लम्बिँदै, राहतको माग बढ्दै

लकडाउन लम्बिएसँगै राहत आवश्यक पर्ने घरपरिवारको संख्या दिनप्रतिदिन बढिरहेको छ । चैत ११ गतेदेखि शुरू भएको लकडाउन अहिलेका लागि वैशाख

लकडाउनमा पनि धमाधम पूर्वाधार निर्माण कार्य हुँदै

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ

कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३४ हजार नाघ्यो

कोरानो भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ३४ हजार पाँच सय आठ पुगेको छ। २० लाख ८१ हजार

ड्युटी सकेर फर्केका डाक्टरमाथि नै प्रहरीको लाठी चार्ज

काठमाडौं । प्रहरीले त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि कुटपिट गरेको छ। अस्पतालबाट ड्युटी सकेर कोठातर्फ जाने क्रममा तीनजनामाथि प्रहरीले कुटपिट गरेका

सर्वदलीय सरकार वा संयन्त्र जरुरी छैन, काँग्रेसलाई अहिल्यै सत्ता चाहिएको…

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा मीनेन्द्र रिजालले वर्तमान केपी ओली नेतृत्वकै सरकारलाई काम गर्न दिनुपर्ने बताएका छन् ।