१९ श्रावण २०८३, मंगलवार
,
Latest
आकस्मिक बाढीको आज मध्यम जोखिम अनशनरत नर्स रानाभाटको समर्थनमा स्वास्थ्यकर्मीद्वारा प्रदर्शन, १५ बुँदे माग सम्बोधन गर्न आग्रह (तस्बिरसहित) २० अर्ब लागतको नारायणगढ–बुटवल सडक आयोजना अन्तिम चरणमा राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रश्ताव नेपाल राष्ट्र बैंकको संरचना र स्वायत्ततामा सन्तुलन आवश्यकः अर्थमन्त्री वाग्ले झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न प्रधानमन्त्री शाहद्वारा सुदूरपश्चिमका सांसदसँग समसामयिक विषयमा छलफल कप्तानगञ्ज घटनामा घाइते रविन्द्र मेहताको उपचारका क्रममा निधन ज्यान जोखिममा परेका दुई महिलाको सफल हवाई उद्धार अर्थमन्त्री स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका सिइयोसँग छलफल गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?
धनकुटामा एमालेका राजेन्द्रकुमार राई विजयी

विराटनगर । धनकुटामा नेकपा एमालेका राजेन्द्रकुमार राई ३००९६ मत सहित विजयी हुनु भएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिलबहादुर थापाले २८७०३ मत प्राप्त गर्नुभयो ।

मकवानपुर-१ बाट राप्रपा दीपकबहादुर सिंह विजयी

मकवानपुर-१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दीपकबहादुर सिंह २७ हजार ८ सय १६ मत प्राप्त गर्दै विजयी हुनु भएको छ

झापा ४ मा एमालेका एलपी साँवा विजयी

झापा । झापा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बु विजयी भएका छन् । लिम्बुले

डडेल्धुराबाट प्रदेशसभामा गठबन्धनका भट्ट निर्वाचित

काठमाडौँ । डडेल्धुरा क्षेत्र नम्बर १ (१) बाट नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट निर्वाचित भएका छन् ।

पर्वतबाट प्रतिनिधिसभा र प्रदेशसभा सबैमा एमाले विजयी

पर्वत । प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको पर्वतमा नेकपा (एमाले)ले विजयी हासिल गरेको छ । प्रतिनिधिसभा सदस्यमा एमालेका पदम

नेपाली चलचित्र ‘वीर विक्रम २’ हिन्दी भाषामा प्रदर्शन हुँदै

काठमाडौँ । केही समय अगाडि मात्र नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा स्वराङ्कन भएर प्रदर्शन भएको थियो । छिमेकीमुलुक

निर्वाचनमा केही ठाउँमा सत्ता संरक्षित र प्रायोजित गुण्डागर्दी भयो: एमाले…

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा केही ठाउँमा सत्ता संरक्षित र प्रायोजित गुण्डागर्दी भएको बताउनुभएको छ ।

रौतहट १ बाट नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित

रौतहट क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ३३ हजार ५२२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ

भक्तपुर क्षेत्र नं १ मा नेमकिपाका सुवाल विजयी

प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल तेब्बरभन्दा बढी मतान्तरले विजयी हुनुभएको छ ।

माथिल्लो डोल्पामा रोकिएका कर्मचारी हेलिकप्टरबाट ल्याइने

कर्णाली । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि माथिल्लो डोल्पामा खटिएका कर्मचारी ल्याउन नेपाली सेनाको हेलिकप्टर दुनै

चितवन २ बाट ३४ हजार १६२ मतान्तरले रवि लामिछाने बिजयी

चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिजयी हुनु भएको छ ।

दाङ २ बाट माओवादी की शर्मा बिजयी , एमाले महासचिब…

शर्माले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गर्नुभएको छ ।

तनहुँ १ बाट रामचन्द्र पौडेल विजयी

तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ ।

ललितपुरबाट तोसिमा कार्की निर्वाचित

ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डाक्टर तोसिमा कार्की विजयी हुनुभएको छ

पर्वतबाट प्रतिनिधि सभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित

पर्वतबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार पदम गिरी २९ हजार ८ सय ७२ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको

डोटीबाट नेकपा एसका आले निर्वाचित

डोटीबाट नेकपा (एकीकृत समाजवादी) उम्मेदबार प्रेमबहादुर आले २७ हजार २१० मत प्राप्त गर्दे निर्वाचित हुनु भएको छ ।

गोरखा २ मा माओवादी अध्यक्ष प्रचण्ड विजयी

सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदबार बन्नुभएका दाहालले २३ हजार एक सय १ मत प्राप्त गरी बिजयी हुनु भएको हो ।

रुपन्देही ५ मा एमालेका घिमिरे विजयी

उहाँले नेपालीे कांग्रेसका भरतकुमार शाहलाई नौ हजार सात सय दुई मतको अन्तरले पराजित गर्नुभएको हो ।

कास्की २ मा एमालेकी भट्टराई पुनः निर्वाचित

कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)की उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः

बझाङबाट नेकपा एसका भानुभक्त जोशी विजयी

जोशीले नेकपा एमालेका उम्मेदवार ऐन बहादुर महरलाई १ हजार १ मत अन्तरले पछि पार्दै जोशी प्रतिनिधि सभा सदस्यमा विजयी हुनु