२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सेभेन समिटको टोलीद्वारा चो यू हिमालको सफल आरोहण

काठमाडौं: सेभेन समिट ट्रेक्सको व्यवस्थापनमा गएको ११ पर्वतारोहीको टोलीले विश्वकै छैटौं अग्लो चो यू हिमाल सफलतापूर्वक आरोहण गरेको छ । आरोहण दलले ८,१८८ मिटर अग्लो यो हिमालको शिखर आज बिहान ४.३० बजे चुमेको सेभेन समिटले जनाएको छ । आरोहण दलको नेतृत्व गरका आरोही छाङ दावा शेर्पाले आज बिहान सफलतापूर्वक शिखर

खडेरीले सन् २०२३ को प्रारम्भमा जलविद्युतमा ‘ऐतिहासिक’ गिरावट

खडेरीले सन् २०२३ को पहिलो छ महिनामा जलविद्युत् उत्पादनमा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट आएको नयाँ अनुसन्धानले देखाएको छ । विशेषगरी यस्तो

फेरिँदै बागलुङ पाखाथरको मुहार

ढोरपाटन । एक दशक अगाडिसम्म ढोरपाटन पुग्दा व्यवस्थित खाना खाने र बस्ने घर थिएनन् । परम्परागत केही काठका त केही

जैविक र प्राङ्गारिक खेती गर्न सिकाउँदै नाटक

तनहुँ । कृषिमा विषादीको जथाभावी प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने विषयमा शिल्पीकला समूह काठमाडौँले तनहुँमा ‘सट्टापट्टा’नामक नाटक प्रदर्शन गरेको

एउटै गाउँमा दूधबाट दुई करोड आम्दानी

चौतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ विन्जेलका कृषकले दूध बेचेर एकै आर्थिक वर्षमा रु दुई करोडभन्दा बढी आम्दानी गरेका छन् ।

बर्दियामा गैँडा मृत फेला

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा पोथी गैँडा मृत फेला परेको छ । गेरुवा गाउँपालिकास्थित बाजपुर सामुदायिक वनमा करिब

बझाङ जादै गरेका प्रधानमन्त्रीलाई रास्वपा अध्यक्ष रबिको सुझाब: हेलिकप्टरको आवाजले…

हेलिकप्टरको आवाजले चर्किएका घरहरु नभत्किउन् , हेलीकप्टर गैसकेपछि सकेसम्म अरु पुग्न नसेकेका दुर्गम ठाउँ तिर पुग्नु होला। हामी बझाङका जनताको

नेताको फेरिएको दैनिकी: ‘राजनीतिमा निस्क्रिय बनेर आरन पेसामा फर्किए छवि’

बेनी । मालिका गाउँपालिका–६ दरबाङका छवि विश्वकर्माको पछिल्लो समय दैनिकी फेरिएको छ । उमेरले पचास वर्ष पार गर्नुभएका उहाँ राष्ट्रिय

डोल्पामा पहाड बीचको गाउँ

उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–३ सालदाङस्थित पहाडी बीचको गाउँ ।

१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । भारतसित पराजित

बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरि भूकम्प

सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ ।

नेपालगञ्जमा आज दिनभर निषेधाज्ञा, राति कर्फ्यु

नेपालगंजमा लगाइएको कर्फ्यु र निषेधाज्ञा क्रकश: खुकुलो बनाउन थालिएको छ ।

नर्वेली नाटककार फोसेले पाए यस वर्षको नोबेल साहित्य पुरस्कार

यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार नाटककार एवं गद्य लेखक जोन फोसेलाई प्रदान गरिने भएको छ ।

ढोरपाटनको यात्रा: सिकार खेल्न विदेशी, घुमफिर गर्न नेपाली

गलकोट । कुनै समय ढोरपाटनमा सिकार खेल्नमात्रै पर्यटक आउने चलन थियो तर सडकमार्गको पहुँच र प्रचार प्रसारका कारण ढोरपाटन घुम्नसमेत

माओवादीकै केन्द्रीय सदस्य भएकाले ल्हारक्याल लामालाई नियुक्ति गर्न सहज भयो:…

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्ति गर्न आफ्नो पार्टीको केन्द्रिय

जाँचबुझ आयोगले सुरु गर्यो सुन तस्करीको छानबिन

सुन तस्करी प्रकरण छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो काम सुरु गरेको छ ।

मिथिलाका नारीको कठोर व्रत जितिया

‘जितिया पावनी बड भारी धियापूताके ठोकी सुतौलनी अपने खयलनी भरि थारी’ अर्थात् जितिया पर्व निकै कठिन छ । यो पर्व

सप्तकोशीमा गोताखोर तालिमको अभ्यास, हरेक प्रदेशमा एक टिम राख्ने एपीएफको…

काठमाडौँ । सशस्त्र प्रहरीले गोताखोर तालिमका प्रशिक्षार्थीलाई सप्तकोशी नदीमा अभ्यास गराएको छ । गोताखोर तालिमका सहभागी प्रशिक्षार्थी कर्मचारीलाई सशस्त्र प्रहरी

रिगललाई आम माफीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

रिगलको निर्देशनमा चेतन मानन्धर मारिएका थिए । मानन्धरकी श्रीमती भारती मानन्धरले यही असोज १४ गते रिट दायर गरेकी थिइन् ।

अनसन बस्न भारती फेरि पुगिन् माइतीघर

बुधबार माइतीघरमा अनसन बसेर तारिक बुझ्न सर्वोच्च पुगेका बेला भारती त्यहीँ ढलेकी थिइन् । अहिले उपचारपछि उनी पुन: अनसन बस्न