२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रास्वपा अध्यक्ष लामिछाने बझाङ भूकम्प प्रभावित क्षेत्रमा

काठमाडाैंः बझाङमा गत मंगलबार गएको ६.३ म्याग्नीच्युडको भूकम्प र त्यसपछिका लगातारका परकम्पबाट भएको जनधनको क्षतिका बारेमा स्थलगत रूपमै बुझ्न यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रबि लामिछाने बझाङ पुग्नु भएको छ ।  उहाँले भूकम्पबाट भएको क्षतिका बारेमा प्रशासन र सुरक्षा निकायसँग छलफल गर्नु भएको रास्वपाको सचिवालयले जनाएको छ ।  अध्यक्ष

एकदिवसीय विश्वकप आजदेखि सुरु हुँदै

एकदिवसीय विश्वकप जित्ने टोलीले करिब ५३ करोड २१ लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेतालाई करिब २५ करोड ६३ लाख रुपैयाँ

प्रधानसेनापति आइतबार बेलायत जाँदै

प्रधानसेनापति महारथी प्रभुराम शर्मा यही असोज २१ गते आइतबार बेलायतको छ दिने औपचारिक भ्रमणमा जानुहुने भएको छ ।

उपत्यकामा हुने कालोबजारीको निगरानी गर्न प्रहरीलाई सर्कुलर

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडपर्वमा हुनसक्ने अवाञ्चित गतिविधि, कालोबजारी, यातायात क्षेत्रमा हुने ठगीलगायत आपराधिक गतिविधि हुन नदिन विशेष निगरानीका लागि

सदभाव कायम राख्न मुस्लिम आयोगको आग्रह

बाँके जिल्लाको नेपालगञ्ज लगायत देशका केही स्थानमा भएका घटनाप्रति मुस्लिम आयोगले दु:ख प्रकट गरेको छ ।

कपिलवस्तुमा दुई बहिनीलाई सर्पले डस्यो, एकको मृत्यु

कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ भलवाड जिनुवामा एकै परिवारका दुई दिदीबहिनीलाई सर्पले डस्दा एक जनाको मृत्यु भएको छ ।

चित्तलको मासु र भरुवा बन्दुकसहित एकजना पक्राउ

जानकी । बाँके राष्ट्रिय निकुुञ्जबाट चित्तलको मासु र भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । राप्तिसोनारी–२ टिकुलीपुरका ४८ वर्षीय टीकाराम

पुल्चोक क्याम्पसका निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीले दिए राजीनामा

नियोजित तवरबाट इञ्जिनियरिङ अध्यायन संस्थानको भविष्य माथी नै संकट पर्ने कार्य भएको भन्दै उहाँले राजीनामा दिनु भएको जनाउनु भएको छ

आम्दानीको स्रोत बन्दै बाँकोको गुन्द्रुक

बलेवा । प्लास्टिकभित्र रहेको गुन्द्रुकसँगै हरियो सागको तीनपात देखिने ‘लेबलिङ पेपर’ले दमेकका किसानले उत्पादन गरेको जङ्गली बाँकोलाई प्रस्ट चिनाउँछ ।

सर्वोच्च परिसरमै ढलेकी भारतीलाई उपचारका लागि वीर अस्पताल लगियो

रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् ।

इमान्दार कर्मचारीले निराश हुनुपर्ने कारण छैन !

हाकिमले भनेको, दवाव दिएको भनेर वा अनुचित प्रभावमा परेर जथाभावी टिप्पणी नलेख्ने। हाकिम हैन, क्याबिनेटको निर्णय नै भए पनि प्रचलित

गृहमन्त्री श्रेष्ठ बर्दिवासमा, सुरक्षा निकायका प्रमुखहरुसित छलफल

बैठकमा गृहसचिव दिनेश भट्टराई, प्रवक्ता नारायणप्रसाद भट्टराई, प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान

रिगललाई जेलमै राख्नुपर्ने भन्दै भारतीले सुरु गरिन् माइतीघर मण्डलामा अनसन

राष्ट्रपतिबाट आममाफी पाएर छुटेका योगराज ढकाल (रिगल) विरुद्ध भारती मानन्धरले माइतीघर मण्डलामा आज बुधबार बिहानदेखि अनसन सुरु गरेकी छन् ।

नेपाल र नेपालीको अस्तित्व माथि अकल्पनीय सङ्कट आउन सक्ने नागरिक…

जातीयता र धार्मिक द्वन्दको झिल्कोले अन्य क्षेत्रलाई नछोवोस भनेर पूर्ण रुपमा सतर्कता अपनाउनु पनि आग्रह गर्दछौँ ।

एसियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित

उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गरेसँगै १९औँ एसियाली प्रतियोगितामा नेपालले कबड्डीमा

बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए

बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् । दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार

मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश०२–००१ख ६४१३ नम्बरको ट्रकले आज बिहान दुवैजनालाई ठक्कर दिएको थियो । मृतक दुवै बालक बागेश्वरी माध्यमिक

परराष्ट्र मामिला प्रतिष्ठान र नेफेजबीच सहकार्य गर्न समझदारी 

परराष्ट्र मन्त्रालय मातहतको कूटनीतिक ‘थिंक ट्यांक’ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए) र नेपाल वातावरण पत्रकार समूह (नेफेज)बीच जलवायु परिवर्तन र

पुल्चोक क्याम्पसको परीक्षा बोर्डका पदाधिकारीले दिए सामुहिक राजीनामा

इन्जिनियरिङ शिक्षाको स्नातक तहको अध्ययन शुल्कलाई लिएर इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) र विद्यार्थी संगठनहरुबीच भइरहेको विवाद पछि उहाँहरुले सामुहिक रुपमा

एमसिसी परियोजना: संसदबाट गरिएको व्याख्यात्मक घोषणामा सहमत छौं- सिइओ अल्ब्राइट

एमसिसीसम्बन्धी प्रस्ताव संसद्बाट अनुमोदन हुँदा गरिएको व्याख्यात्मक घोषणामा आफूहरू सहमत भएको र त्यसलाई स्वीकारेको उहाँको भनाइ थियो ।