• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

नर्वेली नाटककार फोसेले पाए यस वर्षको नोबेल साहित्य पुरस्कार



यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार नाटककार एवं गद्य लेखक जोन फोसेलाई प्रदान गरिने भएको छ ।

पश्चिमी नर्वेमा सन् १९५९ मा जन्मिएका फोसेका नाटक, उपन्यास, कविता संग्रह, निबन्ध, बालबालिकाका पुस्तकहरू र अनुवादहरू समावेश छन्।

उनी संसारमा सबैभन्दा धेरै नाटक प्रदर्शन गरिएका नाटककारमध्‍ये एक मानिन्छन् । उनी आफ्नो गद्यका लागि पनि चर्चित छन् । उनको पहिलो उपन्यास रौडटस्भार्ट सन् १९८३ मा प्रकाशित भएको थियो ।