© 2023
काठमाडौँ । प्रहरीले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई आज काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी

गण्डकी प्रदेश सरकारमा कुन दलले कति मन्त्रालय पाउनेबारे गठबन्धनमा सहमति जुटेको छ ।

सरकारले एकैपटक ४४ जना सहसचिवको सरुवा गरेको छ ।

एजेन्सी । अर्जेन्टिनी स्टार फुटबर लियोनल मेसी विश्वकीर्तिमानी रकममा साउदी अरबको टिममा आवद्ध हुने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार

काठमाडौँ । यहि वैशाख २९ गते अर्थात् आउँदो शुक्रबारदेखि देशभर प्रदर्शन हुन लागेको चलचित्र ‘हल्कारा’को – म हेर्न जाँदै छु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताउनुभएको छ ।

नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । बीबीसीका अनुसार खानलाई इस्लामाबादस्थित अदालत बाहिरबाट अर्धसैनिक बलका अधिकारीहरूले गिरफ्तार

ट्रान्सपेरेन्सी इन्टरनेसनल नेपाल (टीआई)ले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्ने प्रावधान प्रभावशाली ठूला भ्रष्टाचारीहरूलाई उन्मुक्ति दिने जस्केलो बन्न पुग्ने बताएको छ

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारबिरुद्ध फाइल मात्रै नभइ फायर खोल्नुपर्ने बताउनुभएको छ ।
काठमाडौँ । नेपाल बार एशोसिएशनले कानुन दिवसको अवसरमा नागरिक तथा आम सेवाग्राहीलाई छिटोछरितो तथा सर्वसुलभ न्याय दिनुपर्नेमा जोड दिएको छ

एजेन्सी । मुम्बई इन्डियन्सका फास्ट बलर जोफ्रा आर्चर आईपीएलका बाँकी खेलबाट बाहिरिएका छन् । मुम्बई इन्डियन्सले इङ्ल्यान्ड क्रिकेट टोलीका डेथ

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारको छानबिन गर्न पाँच वर्षको हदम्यादको प्रस्ताव स्वीकार्य नहुने बताउनुभएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले चाँडै मौद्रिक नीति खुकुलो बनाउने अपेक्षा आफूले राखेको बताउनुभएको छ ।

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लिग चरणको ५४ औं खेल मुम्बई इन्डियन्स (एमआई) र रोयल्स च्यालेन्जर्स बैंगलोर

प्रमुख तीन दलका शीर्ष नेताबीच सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको छ । प्रधानमनत्री निवास बालुवाटारमा आज भएको

नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पार्टी सचिव टोपबहादुर रायमाझीबारे छलफल हुने भएको छ ।

डुम्रे । तनहुँको व्यास नगरपालिका–५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ “कच्चा

मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष तिमिल्सिनाले सत्तापक्षका सांसद रमेशजंग रायमाझीले प्रयोग गर्नुभएको उहाँको झट्केलो छोरो हो, टोपबहादुर रायमाझी भन्ने

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिका–३ भुल्केस्थित गुप्तेश्वर महादेवको संरक्षण थालिएको छ । धार्मिक क्षेत्रका रूपमा विकास गर्न यसको संरक्षण थालिएको