• १८ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 31 2024
  •   Unicode
Logo

टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा



काठमाडौँ । नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।

खुमलटारस्थित रायमाझीको घरमा प्रहरीले छापा मारेको हो । काठमाडौँ र ललितपुरको प्रहरी टोलीले छापा मारेको बताइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी पनि संलग्न भएको भन्दै उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । तर, रायमाझी भने फरार रहेका छन् ।