१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मैनालीको प्रश्न: निर्णय गर्ने राजनीतिक नेतृत्व, दोष जति कर्मचारीमा किन…

काठमाडौँ । पूर्वसचिव एवं लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले निर्णय गर्ने राजनीतिक नेतृत्व, दोष जति कर्मचारीमा किन भन्दै प्रश्न गर्नुभएको छ । सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, “निर्णय गर्ने तहका पदाधिकारीहरुप्रति नरम र अन्य सहयोगीप्रति कठोर हुनुले कानूनको शासनको मर्मको उपहास हुँदैछ।” निर्णय गर्ने राजनीति नेतृत्व भए पनि कारबाहीको भागीदार

दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने एकजना पक्राउ

सीआईबी स्रोतका अनुसार सीआईबी स्रोतका अनुसार ती व्यक्तिले प्रसाईंसँग चन्दा भन्दै २० करोड रुपैयाँ माग गरेका थिए ।

कोशी सरकारविरुद्धको रिट तिलप्रसाद श्रेष्ठको एकल इजलासमा

गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापाको नियुक्ति,बदर गरि संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफुलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग

उत्तरका पाहुना आउँदै, प्रधानमन्त्री इटाली जाँदै

उत्तरका उच्च अधिकारी नेपाल आउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने खाद्य सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन इटाली जाने कार्यक्रम तय

प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति भावनामा आएर दिएँ – प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति भावनामा आएर दिएको बताउनुभएको छ ।

म भावनात्मक र सेन्टिमेन्ट छु – प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू भावनात्मक र सेन्टिमेन्ट रहेको बताउनुभएको छ ।

प्रधानमन्त्रीको प्रश्न: प्रतिपक्षले माग्ने बित्तिकै राजीनामा दिनु पर्ने हो ?

प्रतिनिधिसभाको बैठकमा आफ्नो अभिव्यक्तिबारे स्पष्टिकरण दिदै प्रधानमन्त्री दाहालले स्पष्टिकरणको मौका पनि नदिई संसद अबरुद्ध हुनु संसदीय अभ्यास र पद्धिति नहुने

प्रधानमन्त्रीको अभिव्यक्ति घोर आपत्तिजनक छ, जवाफ चाहिन्छ – सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति घोर आपत्तिजनक भएको बताएका छन् ।

नैतिकता छ भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ – अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

शीर्ष नेताहरुबिचको छलफल सकियो: संसद् अवरोध हटाउन एमाले तयार

काठमाडौँ । संसदको अवरोध खुलाउने विषयमा तीन दलका शीर्ष नेताहरुबिच भएको छलफल सकिएको छ । आज सिंहदरबारमा संसद् अवरोध हटाउन

गोर्खा भर्तीबारे उपयुक्त समयमा निर्णय लिन्छौँ– परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले गोर्खा भर्तीबारे उपयुक्त समयमा निर्णय लिइने भन्दै यस विषयमा सर्वसहमति आवश्यक हुने बताउनुभएको छ ।

सदनको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीचको छलफल जारी

काठमाडौं । सिंहदरबारमा तीन दलका शीर्ष नेताहरुबीचको छलफल जारी रहेको छ । संसदको अवरोध हटाउने विषयमा सहमति जुटाउन तीन दलका

भारतीय मिडियासमक्ष ‘बोल्ड बालेन’: भारतको हितको लागि हामी आफ्नो स्वाधीनता…

देशको पहिचान, स्वाधीनता र इतिहास जोगाउनु हरेक नागरिकको दायित्व हो, यो मेयरको मात्रै कर्तव्य होइन ।

सदनको अवरोध हटाउने विषयमा आज पनि तीन नेता छलफल गर्दै

काठमाडौँ । संसद्को अवरोध हटाउने विषयमा सहमति जुटाउन तीन दलका शीर्ष नेता आज पनि छलफलमा बस्ने भएका छन् । प्रधानमन्त्री

उपल्लो निर्णयकर्तालाई केरकार नगरी तल्लो तहकालाई समात्नु ठिक भएन– पूर्वमुख्यसचिव…

कृष्ण राउत शाखा अधिकृत हुँदाको कसुरमा परेछन्। उपल्लो निर्णयकर्तालाई केरकार नगरी तल्लो तहकोलाइ समात्नु ठिक भएन।

अनेमसंघ केन्द्रीय विभाग प्रमुखहरूको बैठक सम्पन्न

काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल महिला संघको केन्द्रीय विभागका प्रमुखहरूको बैठक सम्पन्न भएको छ । अनेमसंघ केन्द्रीय कार्यालयमा

भ्रष्टाचारका विरूद्ध र सुशासनको पक्षमा श्रम संस्कृतिको विकास गरौ: प्रधानमन्त्री

समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरूद्ध र सुशासनको पक्षमा श्रम संस्कृतिको विकास गर्नसमेत यहाँहरूजस्ता स्रष्टाहरूबाट महत्वपूर्ण योगदान हुने

कोशीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

थापालाई मुख्यमन्त्री नियुक्त गर्दा बहुमत पुर्योउन सभामुख बाबुराम गौतमकोसमेत हस्ताक्षर प्रयोग गरेको भन्दै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की अदालत जानु भएको

राष्ट्रियसभाको बैठक स्थगित

आज ११:०१ बजे बस्ने भनिएको बैठक बिषेश कारणवश भोलि मंगलबार ११:०१ बजे बस्ने गरी समय परिवर्तन गरिएको जनाइएको छ ।

ललिता निवास : अख्तियारबाट जोगिएकाहरु सिआईबीको फन्दा

सरकारले बालुवाटारस्थित विशिष्ट व्यक्तिको निवास विस्तार गर्न समरजंग कम्पनीको जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो, त्यसक्रममा नक्कली मोही खडा गरेर