२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नर्भिकमा मिर्गौला प्रत्यारोपण सेवा सुरु

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । विगत ३० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध रहँदै आएको नर्भिकले मृगौला प्रत्यारोपण सेवाको समेत सुरुवात गरेको हो । यस क्रममा नर्भिकले हालसम्म २ व्यक्तिको मिर्गौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको अस्पतालले जनाएको छ । मिर्गौला फेल भई उपचार

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार

सभामुखमा पृथ्वीसुब्बा र छविलाल आकांक्षी

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धनमा प्रतिनिधिसभाको ५ वर्षे कार्यकालको सुरुको आधा समय सभामुख पद एमालेल लिने सहमति भएसँगै

चन्द्रागिरीमा एटीएम फोडेर पैसा चोर्न खोज्ने एकजना पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-११ सतुंगलमा एटीएम फोडेर पैसा निकाल्न लागेका अवस्थामा प्रहरीले एकजनालाई पक्राउ  गरेको छ । सतुंगलस्थित एनआईसी

जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बन्दैनः उपप्रमुख डंगोल(भिडियोसहित)

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने बताउनुभएको छ ।

अधिकारीचौरगाउँ अर्थात् ‘तरकारी गाउँ’

ढोरपाटन । अधिकारीचौरगाउँ अर्थात् ‘तरकारी गाउँ’ । गाउँभरी प्लास्टिकका टनेल । टनेलभित्र लटरम्म फलेका गोलभेँडा, फक्रिएका बन्दा र काउली ।

भारतको सर्वोच्च अदालतको फैसला– ‘नोटबन्दीको निर्णय सही थियो’

भारतको सर्वोच्च अदालतले नरेन्द्र मोदी नेतृत्वको सरकारले गरेको नोटबन्दीको निर्णय सही भएको बताएको छ ।

काभ्रेमा वर्सेनि सुन्तला उत्पादनमा गिरावट

काभ्रेपलाञ्चोक । जिल्लामा वर्सेनि सुन्तला उत्पादनमा गिरावट हुँँदै आएको छ । पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकमा दुई प्रतिशतका दरले सुन्तला उत्पादनमा

विकास थपिँदैछ तर गाँउ रित्तिँदै

गलकोट । बागलुङ नगरपालिका–८ सिगानामा ट्र्याक खोलेको १५ वर्ष पछि सडक कालोपत्र हुँदैछ । अहिले टोलटोलमै यातायातका साधन पुग्छन् भने

प्रधानमन्त्री दाहालले २६ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने हुनुभएको छ ।

‘हामी प्रत्येक १५ मिनेटमा एक पटक फोन हेर्छौँ’

एजेन्सी । चाहे त्यो ‘ह्वाट्सएप’ समूहबाट आएको सन्देश होस् वा ‘फेसबुक’को नोटिफिकेसन । सामाजिक सञ्जाल वा फोनमा रहेका अन्य एपहरूबाट

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

दाङ । लुम्बिनी प्रदेशसभाको पहिलो बैठक आज बस्दै छ । राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बस्न थालेको हो । आज

खनालको दस्तावेज: वामपन्थीबीच कार्यगत एकता भए सरकारमा जान सकिन्छ

बैठकमा लिखित प्रस्ताव राख्दै उहाँले अहिले नै कसैसँग पार्टी एकता भइहाल्ने अवस्था नभएको बताउनुभएको छ ।

सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने माधव नेपालको अडान

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताउनु भएको छ ।

सौरभको निर्देशनमा ‘अगस्त्य’ बन्ने

सौरभ चौधरीको निर्देशनमा फिल्म ‘अगस्त्य’ निर्माण हुने भएको छ ।

शीतलहरले बाँकेको जनजीवन कष्टकर

राँझा । दुई दिनदेखि जारी शीतलहर र हुस्सुका कारण बाँकेको जनजीवन कष्टकर हुन पुगेको छ । बिहान र साँझ शीतलहरसँगै

टुँडिखेललाई मुक्त गर्नुपर्ने माग राख्दै काठमाडौँ महानगर बाहिर प्रदर्शन

काठमाडौँ । मुक्त टुँडिखेलको माग राख्दै स्थानीयवासीले सोमबार काठमाडौँ महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् । टुँडिखेललाई पुरानै अवस्थामा फर्काउनुपर्ने

नेपाल टी–२०: पोखराद्वारा काठमाडौं ५ विकेटले पराजित

काठमाडौं । राजधानीमा जारी रहेको नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सले काठमाडौं नाइृट्सलाई ५ विकेटले पराजितगरेको छ । त्रिवि क्रिकेट मैदानमा

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी

भालुवाङ । लुम्बिनी प्रदेशसभा कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन हुनुभएको छ । दाङ क्षेत्र नं ३ (क)

शीतलहर र हिमपातका कारण हुने जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा…

उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले तराईमा शीतलहर र उच्च हिमाली जिल्लाहरुमा हिमपातका कारण हुने जोखिम न्युनिकरणका लागि तयारी अवस्थामा जुट्न