२५ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ट्रुडोको उत्तराधिकारीका रूपमा कार्नी निर्वाचित

एजेन्सी । क्यानडाको लिबरल पार्टीले आइतबार मार्क कार्नीलाई दलको नेतामा निर्वाचित गरेको छ । सत्ताधारी दलको नेता निर्वाचित भएसँगै उहाँ प्रधानमन्त्री ट्रुडोको उत्तराधिकारीका रूपमा सरकारको पनि नेतृत्व गर्नुहुनेछ । केन्द्रीय बैङ्कका पूर्व गभर्नर कार्नीले संयुक्त राज्य अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वले क्यानडामाथि ‘अँध्यारा दिन’ को सुरूवात गरेको बताउनुभएको थियो ।

रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार

काठमाडौँ । रुससँगको युद्ध अन्त्य गर्नेबारे युक्रेनी र अमेरिकी अधिकारीहरूबीच मङ्गलबार हुने महत्त्वपूर्ण वार्ताको एक दिनअघि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की

परराष्ट्रमन्त्री राणा धार्मिक भ्रमणका लागि भारत प्रस्थान

भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री डा राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरुको सहभागिता रहनेछ । सो कार्यक्रमलाई मन्त्री

बटुवालाई प्यास मेटाउन मुस्किल, हराए सार्वजनिक धारा

इटहरी । विगत वर्ष जस्तै यस वर्षमा पनि यो समय तराईमा गर्मी निकै बढेको छ । गर्मीसँगै यस तराईका जिल्लामा

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः…

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरमा रविले दर्ता गराए निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दर्ता गराउनु भएको

राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र,कुनै माहोल देखेको छैन: सभापति देउवा

अर्को एक प्रश्नमा देउवाले राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै माहोल मैले देखेको छैन, त्यो

विश्वको अनौठो सहरः जहाँ मोबाइल, टिभी र रेडियो चलाउन पाइँदैन

एजेन्सी । अहिलेको समयमा सबैसँग मोबाइल, टिभी र रेडियो छ । यदि हामीसँग यी कुराहरू छैनन् भने लाग्छ जीवन केही

मुस्ताङको शीतोष्ण फलफूल बगैँचामा यसवर्ष ढिलो फूल फुल्दा…

वसन्त ऋतुको आगमनको सुरुआतसँगै यहाँका शीतोष्ण फलफूलका बोट झपक्कै फूल फुल्न थालेका हुन् ।

आयुर्वेद चिकित्सालयमा सेवा विस्तार

यसअघि बिरामीको स्वास्थ्य जाँच एवं परीक्षणको आधारमा औषधि उपलब्ध गराउँदै आएको चिकित्सालयले अब बिरामीलाई भर्ना गरेर उपचार दिन पाउने भएसँगै

पूर्वराजा हौसिँदा गणतन्त्रवादी थर्कमान, व्यवस्थामाथि किन उठ्यो प्रश्न ?

आपसमा आरोप/प्रत्यारोप गरिरहेका सत्ता र प्रतिपक्ष दलका नेताहरु शाहको सक्रियतालाई लिएर एकठाउँमा आएका मात्रै छैनन्, एउटै आवाजमा प्रतिरोधसमेत गरिरहेका छन्

न्युजिल्याण्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

च्याम्पियन्स ट्रफी २०२५ को उपाधि भारतले जितेको छ ।

मन्त्रिपरिषद्लाई कुलमानको १७ पृष्ठको जवाफ

मन्त्रिपरिषद्ले गरेको निर्णयको आधारमा ऊर्जामन्त्री दीपक खड्काले शुक्रबार सोधेको ४ बुँदे स्पष्टीकरणको जवाफ कुलमानले १७ पृष्ठ जवाफ पठाउनु भएको छ

प्रधानमन्त्रीको प्रश्न: कुनै कुर्सीमा लगेर राख्दैमा कोही शासक हुन्छ? जनताले…

“पूर्वराजालाई लगेर सिंहासनमा बसाउने, नारायणहिटी छिराउने भन्ने पनि चलाइएका छ । कुनै कुर्सीमा लगेर राख्दैमा कोही शासक हुन्छ ? जनताले

पूर्वराजालाई ओलीको कटाक्ष ‘देश के भएको छ र बचाउनलाई’?

उनले भने, ‘उहाँ संविधानको कुरा गर्नुहुन्न, कानुनको पनि गर्नुहुन्न, लोकतन्त्र, प्रणाली र प्रक्रियाको पनि कुरा गर्नुहुन्न । मलाई साथ दिनुहोस्

नेप्सेको सीईओ बन्न क–कसले दिए आवेदन ? (सूचिसहित)

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि १० जनाको आवेदन परेको छ ।

पूर्वराजाका भान्जा भन्दै १ करोड २७ लाख ठगी गर्ने व्यक्ति…

काठमाडौँ । प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहको भान्जा भन्दै ठगी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्ञानेन्द्रको भान्जा बताउने

नागरिकता ऐन संशोधन विधेयकप्रति महिला कानून व्यवसायीहरु रुष्ट

काठमाडौँ । नागरिकता ऐन संशोधन विधेयक महिला अधिकारको प्रतिकुल रहेको महिला कानून व्यवसायीहरुले आपत्ति जनाएका छन् । आईतवार सर्वोच्च बार

राजावादीको प्रदर्शनमा यस्तो पनि देखियो…

काठमाडौंमा भएको राजावादीको प्रदर्शनमा भारतीय मुख्यमन्त्री योगि आदित्यनाथको पनि तस्बिर देखिएको छ ।

जब शाहिद–करीनाले एकअर्कालाई अँगालो हाले

एजेन्सी । बलिउड अभिनेता शाहिद कपूर र अभिनेत्री करीना कपूर राजस्थानको जयपुरमा जारी आइफा अवार्डमा पुगेका छन् । आइफा स्टेजमा