१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्लाई कुलमानको १७ पृष्ठको जवाफ



अ+ अ-

काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयलाई तेस्रोपटक जवाफ पठाउनु भएको छ ।

मन्त्रिपरिषद्ले गरेको निर्णयको आधारमा ऊर्जामन्त्री दीपक खड्काले शुक्रबार सोधेको ४ बुँदे स्पष्टीकरणको जवाफ कुलमानले १७ पृष्ठ जवाफ पठाउनु भएको छ ।

जबाफ उल्लेख छ- एउटै व्यक्ति उपर एउटै विषयमा राज्यको विभिन्‍न निकायबाट पटक-पटक कारवाही प्रकृया अगाडी बढाइनु प्राङन्याय र नेपालको संविधानको धारा २० समेतको प्रतिकुल छ । आरोप कसले लगायो भन्‍ने विषय नभई एउटै व्यक्ति उपर एउटै विषयमा आरोपित गरिएको हो वा होर्इन भन्‍ने विषय गम्भीर कानूनी प्रश्‍न मानिन्‍छ ।’

जवाफको पूर्णपाठ

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/03/nea-md-clearification-.pdf”]