२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?
तोरीको उत्पादन बढ्नेभएपछि किसान खुसी

कावासोती । पूर्वी नवलपरासीमा यस वर्ष नगदे बालीकोे रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ । यस वर्ष मल तथा बीउको अभाव, सिँचाइको समस्या तथा रोग र कीराको प्रकोप घटेको र मौसम अनुकूल भएको हुँदा तोरी उत्पादन बढ्ने देखिएको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीका सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो ।

छाला जुत्ता व्यवसाय सङ्कटमा

टीकापुर । कैलालीको टीकापुरमा रहेका छाला जुत्ता पसलमा कारोबार सन्तोषजनक नभएपछि लामो समयदेखि व्यवसाय चलाएका पुरुषहरू विदेश ताक्न थालेका छन्

प्रधानमन्त्री र प्रमुख सचेतकहरूको छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिवलगायतसँग विधेयक बारे छलफल गर्नुभएको छ ।

पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

रामपुर । कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति

प्रधानमन्त्रीले सबै दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल गर्दै

प्रतिनिधिसभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हमाद विमानस्थलद्वारा वार्षिक चार करोड यात्रुको आवागमन गराउने लक्ष्य

कतारको मुख्य अन्तरराष्ट्रिय विमानस्थलले यस वर्ष चार करोड यात्रुहरुको आवागमन पुर्याउने लक्ष्य लिएको छ । विश्वकप आयोजना हुनु खाडी राष्ट्रका

चौधरीको मुद्दामा सरकार पक्ष झिकाउने आदेश

सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी (सरकार पक्ष) झिकाउने आदेश गरेको छ ।

रास्वपाका तीन मन्त्रीद्वारा पदबाट राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का तीन जना मन्त्रीले राजीनामा दिएका छन् ।

रास्वपाका मन्त्रीहरूले दिए राजीनामा

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर मा रास्वपाबाट मन्त्री बनेकाहरु श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान

पार्टीभित्र कुनै मतभेद छैनः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र कुनै मतभेद नरहेको दाबी गर्नुभएको छ ।

रामकृष्ण ढकालको आमाको ममता सार्वजनिक(भिडियोसहित)

गायक रामकृष्ण ढकालको गीत आमाको ममता सार्वजनिक भएको छ । आईतबार काठमाडौंमा एक कार्यक्रम गरी गीतसहित भिडियो सार्वजनिक गरिएको हो

सत्ता सहयात्री दलको एकतालाई बचाउँछुः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता सहयात्री दलहरूको एकतालाई जसरी पनि बचाउने बताउनुभएको छ ।

साइप्रसमा राष्ट्रपतिको निर्वाचन शुरु

साइप्रसमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन शुरु भएको छ । मतदान सम्पन्न भएको लगभग दुई घण्टा पछि परिणाम सार्वजनिक हुने बताइएको

दीपकराज गिरीको टीप्पणीः महादेवले सतिदेवीलाई दक्ष प्रजापतिको यज्ञमा नजाउ भनेकै…

काठमाडौँ । कलाकार दीपकराज गिरी विभिन्न समसामयिक विषयमा टीप्पणी गरिरहन्छन् । समसामयिक विषयदेखि लिएर राजनीतिक विषयमा पनि उनले कटाक्ष गर्दै

बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण

दोधारा चाँदनी । कञ्चनपुरका बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण देखिएको छ । बेदकोट नगरपालिका–४ स्थित बङ्गुर फार्ममा सङ्क्रमण

हेटौँडामा आँखाको इन्ट्रा अकुलर लेन्स उत्पादन गरिने

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौँडामा

नेपाली पासपोर्ट लिएको हुँ, दुरुपयोग गरेको छैनः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली पासपोर्टको आफूले दुरुपयोग नगरेको बताएका छन् ।

उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई आफू कुनै पदमा नजाने बताएका छन् ।

अयोध्या लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने

म्याग्दी । भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउन लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने भएको छ । धार्मिकस्थल

नेपाल टेलिकमको फाइभजी परीक्षण चरणमा

काठमाडौँ । नेपाल टेलिकमले फाइभजी सेवातर्फ उपकरणको जडान गरी परीक्षण जारी रहेको जनाएको छ । टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा आज