४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

मोरङमा मेडिकल स्टोरबाट प्रतिबन्धित लागुऔषध बरामद, ९,००० ट्याबलेटसहित १८ वर्षीय युवक पक्राउ

मोरङमा मेडिकल स्टोरबाट प्रतिबन्धित लागुऔषध बरामद, ९,००० ट्याबलेटसहित १८ वर्षीय युवक पक्राउ
अ+ अ-

मोरङ। जिल्ला प्रहरी कार्यालय मोरङले एक मेडिकल स्टोरमा छापा मार्दै करिब ९,००० भन्दा बढी प्रतिबन्धित लागुऔषध बरामद गरेको छ। सो क्रममा १८ वर्षीय मनीष कुमारलाई नियन्त्रणमा लिइएको छ।

कटहरी गाउँपालिका–७ स्थित दाहाल चोक नजिकको मुन मेडिकल स्टोरमा सोमबार बिहान करिब ६:५० बजे प्रहरी टोलीले खानतलासी गर्दा निषेधित लागुऔषध Dekolik ५४०० ट्याबलेट र Tramadol ५४०० ट्याबलेट फेला परेको हो। उक्त मेडिकल स्टोर बेलबारी नगरपालिका–८ का मनीष कुमारले सञ्चालन गर्दै आएका थिए।

लागुऔषध नियन्त्रण न्यूनीकरणका लागि खटिएको विशेष प्रहरी टोलीले बरामद औषधिसहित मनीषलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा थप अनुसन्धानका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।