२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार सम्बन्धी मुद्दामा परेको पुनरावेदनको आइतबार भएको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ । नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो । यस्तै, सन्दीपले आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन

राष्ट्रपतिमा मरिहत्ते गरिनँ – माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने बताएका छन् ।

कसैले हात नमिलाउँदैमा सन्दीप लामिछाने दोषी हुँदैनन्: शम्भु थापा

वरिष्ठ अधिवक्ता शम्भु थापाले कसैले हात नमिलाएको खण्डमा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी भन्न नमिल्ने बताएका छन् ।

कालोपत्र सडकको बीचमा खम्बा

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवामा कालोपत्र सडकको बीचबाट खम्बा गाडिएको छ । स्थानीय मनिराम थारुले आफ्नो जग्गामा सडक बनाएको

काकाको हत्या गरेर फरार रहेका भतिज पक्राउ

जलेश्वर । आफ्नै काकालाई चक्कु प्रहार गरी हत्या गरेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी

काठमाडौँमा पहिलो हिउँदे वर्षा

आज आइतबार काठमाडौँमा यसपालिको पहिलो हिउँदे वर्षा भएको छ ।

नेप्से परिसूचक ४.५५ अंकले वृद्धि

काठमाडौँ । साताको पहिलो कारोकारको दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । पछिल्लो एक साता निरन्तर रुपमा गिरावट

सहयोद्धालाई धोका दिनेले मलाई धोका दिनु कुन ठूलो कुरा ?–…

‘जनतालाई धोको दिनुभो, सहयोद्धालाई धोका दिनुभो, जनतालाई धोका दिनुभो, आफूलाई त्यस ठाउँमा पुर्याउनेलाई धोका दिनुभो भने मलाई ढोका दिनु कुन

स्थानीय परिकार र दृश्यावलोकनका लागि बनौँ लेक

गलकोट । एक वर्षअघिसम्म गुमनाम रहेको बनौँ लेक अहिले चर्चामा छ । बनौँलाई आलु उत्पादनका हिसाबले मात्रै चिनेकाहरु अहिले पर्यटकीयस्थलका

जेलेन्स्कीद्वारा रुसमाथि थप प्रतिबन्धको माग

रुसी आक्रमणकारीमाथि दबाब बढाउनुपर्नेमा जोड दिँदै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोमा थप प्रतिबन्ध लगाउनुपर्ने बताउनुभएको छ ।

ती व्यक्ति जसले २२ वर्ष लगाएर एक्लै पहाड फुटाइ बाटो…

एजेन्सी । भारतको बिहारस्थित गेहलौर गाउँमा सन् १९२९ मा मुसहर परिवारमा जन्मिएका थिए दशरथ माझी । उनी सानै उमेरमा घर

ट्रायलमा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे

काठमाडौँ । चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र

रित्तिँदै गाउँ, भरिँदै बजार

तनहुँ । “यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पथ्र्यो । त्यसरी नपकाए पुग्थेन”, व्यास नगरपालिका–८ कोटथोकका

अक्षय कुमारले ‘सेल्फी’ फ्लप हुनुको जिम्मेवारी लिँदै भने – दर्शकको…

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘सेल्फी’ रिलिज भई बक्स अफिसमा फ्लप सावित भएको छ । करिब १५० करोडको

राजकुमार हिरानीले शाहरुखको तारिफ गर्दै भने – २ दिनको सुटिङ…

एजेन्सी । फिल्म ‘पठान’को सफलतापछि अभिनेता शाहरुख खान अहिले फिल्म ‘डंकी’ र ‘जवान’को सुटिङमा व्यस्त छन् । डङ्की मार्फत शाहरुख

वाम पार्टीहरू बीच एकता हुनुपर्छ– झलनाथ खनाल

सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग उहाँले वामपन्थीहरुबीच एकता भए मात्र परिवर्तन सम्भव हुने बताउनुभयो ।

सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ बन्द इजलासमा

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा बन्द इजलासमा सुनुवाइ सुरु भएको छ ।

सन्दीपमाथिको मुद्दामा बन्द इजलासमा बहस सुरु

सन्दीपका वकिलहरूले मुद्दाको सुनुवाइ बन्द इजलासमा हुनुपर्ने माग गरेबमोजिम बन्द इजलासमा बहस सुरु गरिएको हो ।

विदेशी पर्यटकको खर्चबारे अध्ययन गर्दै पर्यटन बोर्ड

काठमाडौँ । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत खर्चको यकिन तथ्याङ्क लिन अध्ययन सुरु गरेको छ ।

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने सरकारको तयारी

उहाँले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गर्नुभयो ।