२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मेरो नाममा नै राष्ट्रपतिका लागि राष्ट्रिय सहमति हुन्छ: उम्मेदवार नेम्वाङ(भिडियोसहित)

काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार एवं पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताउनुभएको छ । शनिवार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यालयमा राष्ट्रपतिको उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफू सबै हिसावले संविधानको परिपालना

राष्ट्रपतिमा समर्थन माग्न रामचन्द्र पौडेल पुगे रवि लामिछाने निवास

नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।

राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन् ।

राप्रपाका मन्त्रीहरुले दिए राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन् ।

नेसपाले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई मत दिने

नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएको छ ।

राष्ट्रपतिमा सुवास नेम्वाङको उम्मेदवारी दर्ता-फोटो फिचर

एमाले अध्यक्ष केपी ओली सहित बानेश्वरस्थित संसद् भवनमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

प्रचण्डजीले आठ दललाई चिया खान बोलाएको हो भोट एमालेलाई हाल्नु…

आठ दलले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णयबारे संञ्चारकर्मीले राखेको प्रश्नमा उहाँले भन्नुभयो आठ दललाई चिया खान बोलाएको

राष्ट्रपतिमा पौडेलको जित सुनिश्चित छ – नेता सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गर्नुभएको छ ।

एमाले सचिवालय बैठक जारी

नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । ललितपुरस्थित पार्टी मुख्यालय च्यासलमा राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न

सरकारबाट बाहिरिने राप्रपाको निर्णय, समर्थन पनि फिर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने कांग्रेसको निर्णय(भिडियोसहित)

आज बिहान ललितपुरस्थित पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन प्रक्रिया अन्योलमा

लुम्बिनी । बुटवलमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा आउन सकेको छैन । सम्मेलन केन्द्रको उद्घाटन भएको छ महिना

राप्रपाको आकस्मिक बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आकस्मिक बैठक बोलाएको छ ।

राष्ट्रपतिको उम्मेदवार टुङ्ग्याउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

स्वास्थ्यमन्त्री गिरीको स्वीजरल्याण्डका राष्ट्रपतिसँग भेट

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वीजरल्याण्डका राष्ट्रपति एलेन ब्रसेटसँग भेटवार्ता गरेका छन् ।

छेपारो र प्रचण्डबीच रंग फेर्ने प्रतियोगिता भयो भने छेपारो नै…

नेकपा एमालेका नेता एवं सांसद गोकुल प्रसाद बाँस्कोटाले सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भएको भन्दै एमाले आफनै लयमा अघि बढ्नुपर्ने

युक्रेन युद्धको एक बर्ष पूरा, युद्धबारे के भन्छन् विश्व नेताहरू…

एजेन्सी । रुसले युक्रेनमा आक्रमण गरेको एक वर्ष पूरा भएको दिन विश्व नेताहरूले शुक्रबार युद्धबारे आ–आफ्ना विचार सार्वजनिक गरेका छन्

लोकप्रियताका लागि व्यवसायीले जथाभावी बोल्न हुन्न: वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सस्तो लोकप्रियताका लागि व्यवसायीले जथाभावी बोल्न नहुने बताउनुभएको छ ।

राष्ट्रपति निर्वाचन: आज मनोनयन दर्ता गरिँदै

फागुन २५ गतेका लागि तय भएको राष्ट्रपति निर्वाचनका लागि आज शनिबार मनोनयनपत्र दर्ता गरिँदैछ ।

तेह्रथुममा आगलागी, चौध घर पूर्णरूपमा क्षति

ह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी भएको छ । आगलागीबाट १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । १४