© 2023
काठमाडौं: २०७९ सालको मदन पुरस्कारका लागि प्राप्त भएका ३१३ कृतिमध्ये पाँच वटा कृति अन्तिम सूचीमा परेका छन् । मदन पुरस्कार गुठीका अनुसार छनौटमा परेका कृतिहरुमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर रहेका छन् । उक्त कृतिमध्ये श्रेष्ठ

काठमाडौँ । प्रा डा सावित्री कक्षपतिले करिब ३४ वर्ष नेपाली भाषा साहित्य, नाटक र पाश्चात्य समालोचना विषय प्राध्यापन गर्नुभयो ।

काठमाडौँ । आज आदिकवि भानुभक्तको २१०औँ जयन्ती । भानुजयन्तीको अवसरमा काठमाडौँमा प्रभातफेरीको आयोजना गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

भानुभक्तले पहिलो पटक अध्यात्म रामायणलाई नेपाली सरल भाषामा भावानुवाद गरेपछि भने यो काव्य नेपाली जनजिब्रोमा राम्रोसँग झुण्डिएको थियो । यस

काठमाडौँ । शब्द हो ब्रह्म शब्द नै ज्ञान सधैँ सत्य बोलौँ, बनौँ महान् शत्रु–मित्रु सब मुखकै कारण, मन्त्र वा श्राप

काठमाडौँ । पत्रकार तथा उपन्यासकार विमल नेपालको पहिलो उपन्यास “पिपला” बजारमा आएको छ । उपन्यासको आज एक कार्यक्रम वीच साहित्यकार

स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ पाठकमाझ आएको छ । स्रष्टा दाहालको यथार्थपरक उपन्यास ‘अहोरात्र’ पाठकमाझ आएको हो ।

काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठान नेपालले मुलुकको भाषा, साहित्य र व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान

काठमाडौँ । डा सुवास लोहनीद्वारा लिखित पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’को लोकार्पण गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा

काठमाडौँ । आज पाकिस्तानी राजदूतावासको आयोजना तथा हिरण्य इन्टरनेशनल लाइब्रेरीसँगको सहकार्यमा पूर्व राजदूत हिरण्यलाल श्रेष्ठद्वारा लिखित ‘नेपाल–पाकिस्तान बौद्ध सम्बन्ध’ नामक

काठमाडौँ । कुशल हास्य–व्यङ्ग्यशिल्पी भैरव अर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण गरिएको छ । लेखक प्रोल्लास सिन्धुलीयद्वारा लिखित भग्न

काठमाडौं। पछिल्लो समयका सशक्त कवि राजु स्याङतानको पहिलो कविता संग्रह ‘ओ पेङदोर्जे’ शनिबार सार्वजनिक भएको छ । आफुसँग कुनैसमय सशस्त्र

काठमाडौँ । नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवका अवसरमा आज यहाँ आयोजित

काठमाडौं। साहित्यकार बैरागी काइँलालाई नगद रु एक लाख राशिको ‘वानीरा प्रज्ञापुरस्कार’ प्रदान गरिएको छ । नेपाली भाषासहित्यको श्रीवृद्धिका लागि सात

काठमाडौं । वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानले विसं २०८० को वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा

काठमाडौं । नयाँ वर्षको पहिलो दिन अर्थात् २०८० वैशाख १ गते मकालु प्रकाशन गृहले तीनवटा पुस्तक बजारमा ल्याएको छ ।

काठमाडौँ । नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पुर्याएवापत यस वर्षको ‘दण्डपाणि–नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार’ प्राज्ञ विष्णु प्रभातलाई प्रदान गरिएको

काठमाडौ । निराला पब्लिकेसन्सले नेपाली लेखक बीएन जोशीको ‘श्रमटन: नेपाली आप्रवासी कामदारको सम्झना’ कृति नेपाली भाषामा बजारमा ल्याएको छ ।

काठमाडौं । नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पुर्याएवापत यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार प्राज्ञ विष्णु प्रभातलाई अर्पण गरिने