२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङ्गले शिष्टाचार भेटवार्ता गरेका छन् । ओलीले प्रधानमन्त्रीमा सपथ लिएर पदभार सम्हालेलगत्तै चिनियाँ राजदूतले भेटेका हुन् । ओलीलाई भेटेर राजदूत सङ्गले प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा बधाइ दिएका छन् । भेटमा दुई देशबीचको मित्रता अझै प्रगाढ बनाउने र सहयोग बढाउने विषयमा

जंगलका दुई बाघ कतिबेलासम्म एकै ठाउँमा रहन सक्छन् ?

ओलीले दुई वर्ष सरकार चलाउँदा देउवा आफ्नो पालो कुरेर बस्लान् कि नबस्लान अहिले नै भन्न सकिने अवस्था छैन । त्यसमाथि

पेट्रोल, डिजेल र मट्टितेलको मृल्यवृद्धि

सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय

विपद्मा परी मृत्यु भएकाहरुलाई दश लाखको दरले राहत दिने सरकारको…

सरकारले बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाहरुलाई दश लाखको दरले राहत उपलब्ध गराउने भएको छ ।

आर्थिक विधेयकमाथी विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ, ३१ असारः प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट सुझावसहितको सन्देशमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको

को हुन् नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल ?

झापा, ३१ असारः नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल झापाको दमक निवासी हुनुहुन्छ । विसं २०१५ भदौ १६ गते

पर्यटन नीतिलाई समयानुकूल बनाउँछुः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि विद्यमान पर्यटन नीतिलाई समयानुकूल बनाइने

नयाँ शिक्षा ऐन निर्माण प्राथमिकतामाः शिक्षामन्त्री भट्टराई

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा ऐन निर्माणलाई प्राथमिकता दिने बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज

मन्त्रिपरिषद्को पहिलो निर्णयः कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सम्पन्न आजको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ ।

नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा को हुन् ?

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा आरजु राणा देउवा नेपाली कांग्रेसकी नेत्री हुनुहुन्छ । उहाँ नेपाली कांग्रेसको काठमाडौँमा सम्पन्न १४औँ महाधिवेशनबाट

परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ बनाउनुपर्छ: मन्त्री राणा

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणाले परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्ने बताउनुभएको छ । सोमवार मन्त्रालयको पदभार

सडक दुर्घटनासम्बन्धि समस्या तत्काल हल हुनेगरी काम गर्छु: नवनियुक्तमन्त्री दाहाल

काठमाडौँ । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटनासम्बन्धि समस्या तत्काल समाधान हुनेगरी काम गर्ने बताउनुभएको छ ।

ऊर्जा क्षेत्रका जानकार खड्कालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी

काठमाडौँ । मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि पहल गर्दै आउनु भएका दीपक खड्काले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्नु

राष्ट्रिय सुुरक्षा र द्रुतमार्ग निर्माण प्राथमिकतामा: मन्त्री राई

काठमाडौँ । रक्षामन्त्री मानविर राईले राष्ट्रिय सुुरक्षामा विशेष ध्यान दिँदै नेपाली सेनाको क्षमता अभिवृद्धि र काठमाडौँ–तराईरमधेस द्रुतमार्ग समयमै सम्पन्न गर्ने

मौद्रिक क्षेत्रका समस्या समाधान गर्नेगरी मौद्रिक नीति आउछ: अर्थमन्त्री पौडेल

काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकले मौद्रिक क्षेत्रका समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याउने विश्वास व्यक्त

पर्साबाट सङ्घीय सरकारमा तीनजना मन्त्री नियुक्त, जिल्लाको विकासले प्रथामिकता पाउने…

वीरगञ्ज । यहाँबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित तीनजना सांसद सङ्घीय सरकारको नवगठित मन्त्रिपरिषद्मा सहभागी भएसँगै पर्सामा पूर्वाधार विकास तथा निर्माणले गति

नवनियुक्त परराष्ट्रमन्त्री देउवाले गरिन् पदबहाली

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवाले पदबहाली गरेकी छन् । पहिलो पटक मन्त्री बनेकी आरजुले शपथ ग्रहणपछि मन्त्रालय पुगेरपदभार

प्रधानमन्त्री ओलीलाई बधाई दिँदै रविले भने – हामी भ्रष्टाचार र…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुने बताएका छन् ।

यो केपी ओलीको सरकार हो, लामो समय चल्छ: खानेपानीमन्त्री यादव

काठमाडौँ । नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले वर्तमान सरकार लामो समय चल्ने बताउनुभएको छ । सोमवार खानेपानीमन्त्रीको पदभार ग्रहण गरेसँगै उहाँले

पदभारकै दिन कृषिमन्त्रीलाई मन्त्रालयमा अवरोध

सोमबार पद तथा गोपनीयताको शपथ लिए पदभार गर्न सिंहदरबारस्थित कार्यलय पुगेका मन्त्री अधिकारीलाई प्रवेशद्वारमा आन्दोलनरत कर्मचारीले अवरोध गरेका हुन् ।