६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा, राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले आफ्नो पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति पौडेलको सचिवालयले थापाले राजीनामा दिएको पुष्टि गरेको छ। सचिवालयका अनुसार माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने तयारी गरेपछि थापाले राष्ट्रपति पौडेललाई जानकारी गराउँदै राजीनामा दिएका हुन्। थापा नेपाली कांग्रेसको

पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ :…

काठमाडौं । नेकपा (एमाले) नेता विष्णुप्रसाद पौडेलले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ।

एमालेको खुल्ला केन्द्रीय सदस्यमा बर्तौलाको उम्मेदवारी

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा महेश बर्तौलाले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । विघटित प्रतिनिधिसभामा एमालेका

बागमती प्रदेशसभा बैठक अनिश्चित

बागमती । बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दाबी गरेपछि बागमती प्रदेशसभाको बैठक

महाधिवेशन प्रतिनिधिहरुलाई विष्णु पौडेलको यस्तो आह्वान

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूलाई अमूल्य मत दिएर उपाध्यक्ष पदमा विजयी गराउन पार्टीका महाधिवेशन प्रतिनिधिहरु समक्ष आग्रह गर्नु भएको

एमालेको ११ औँ महाधिवेशनमा अभूतपूर्व परिवर्तन हुन्छ: सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा महासचिवमा उम्मेदवारी दिनुभएका सुरेन्द्र पाण्डेले यस पटक अभूतपूर्व परिवर्तन हुने बताउनु भएको छ । पाण्डेले

एमाले महाधिवेशनमा आज मतदान, ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावली अनुसार ११ जना केन्द्रीय सदस्यमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि १०० राजनीतिक दलले दर्ता गराएका छन् । उनीहरूका लागि ९३ वटा निर्वाचन

‘अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ’

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ

एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनस्थल प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा प्रवेश गर्ने बित्तिकै विभिन्न गीतरसङ्गीतका धुन सुनिन्छ । कार्यक्रम स्थलमा राष्ट्रियगान,

चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का नेता शंकर पोखरेलले चुनौततिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण आफूले महासचिव

योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त हुनुभभएको छ । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले योजना आयोगको

अग्नि खरेलले छाडे ओलीको साथ, सचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता

नेकपा एमालेको ११औँ महाधिवेशनमा अग्नि खरेलले सचिव पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले महाधिवेशनः भीम आचार्यद्वारा उपाध्यक्ष पदमा मनोनयन दर्ता

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा विघटित प्रतिनिधिसभा सदस्य भीम आचार्यले नेकपा एमालेको ११ औं महाधिवेशनमा पार्टी उपाध्यक्ष पदका लागि मनोनयन दर्ता

एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन हुँदैन भनि भ्रम फैल्याउने काम गरे सैह्य नहुने चेतावनी दिनुभएको छ । सोमवार पोखरामा

एमाले महाधिवेशनः ईश्वर पोखरेलको उम्मेदवारी दर्ता

नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले अध्यक्षमा ओलीको उम्मेदवारी दर्ता–फोटोफिचर

नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओलीले मनोनयन दर्ता गराएका छन् ।

ओलीलाई संरक्षण गर्नु एमालेको मुख्य दायित्व होः रामकुमारी झाँक्री

नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीको संरक्षण गर्नु सिंगो पार्टी पंक्तिको प्रमुख दायित्व भएको बताउनुभएको छ । 

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी–फोटोफिचर

मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्नसक्ने अवस्था छैनः योगेश भट्टराई

काठमाडौँ । नेकपा (एमाले)का नेता योगेश भट्टराईले जेन–जी विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको उल्लेख गर्दै यस्तो अवस्थामा पुरानै नेतृत्वले