१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको ११ औँ महाधिवेशनमा अभूतपूर्व परिवर्तन हुन्छ: सुरेन्द्र पाण्डे



अ+ अ-

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा महासचिवमा उम्मेदवारी दिनुभएका सुरेन्द्र पाण्डेले यस पटक अभूतपूर्व परिवर्तन हुने बताउनु भएको छ ।

पाण्डेले यस पटक नेतृत्वमा धेरै नयाँ अनुहारहरु आउने र त्यसले पार्टी अझै गतिशिल बनाउने दाबी गर्नुभयो । उहाँले जसले जिते पनि एमालले जित्ने र हार्ने पनि एमाले हुने हुदाँ एमालेको ठुलो चौरबाट कोही पनि बाहिर नजाने बताउनु भयो ।

पाण्डेले महाधिबेशन पछि पनि उच्च एकता र समझदारीका साथ अघि बढ्ने बताउनु भयो ।