काठमाडौँ । नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओलीले मनोनयन दर्ता गराएका छन् ।
भृकुटीमण्डपमा एमाले नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेको छ । यसैबीच ओली तेस्रोपटक प्रतिस्पर्धामा उत्रिएका हुन् ।
ओली र ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानलसहित चुनावमा भिड्दैछन् ।











