१४ भाद्र २०८३, आईतवार
,
Latest
त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?
बर्दिया–१ बाट कांग्रेसका गौतम विजयी

बर्दिया । बर्दिया क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतम विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मणराज ज्ञवालीलाई पराजित गरेका हुन् । गौतमले ३० हजार छ सय ११ मत तथा ज्ञवालीले २६ हजार एक सय ५५ मत प्राप्त गरे । गौतमले चार

कपिलवस्तु १ मा एमालेका बलराम अधिकारी विजयी

कपिलवस्तु १ बाट प्रतिनिधि सभा सदस्य पद एमालेका बलराम अधिकारी विजयी हुनु भएको छ ।

बैतडी बाट प्रतिनिधिसभामा नेकपा एमालेका दामोदर भण्डारी बिजयी

सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर लाई पराजित गर्दै उहाले जित हासिल गर्नुभएको हो ।

डोल्पाबाट एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित

डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा ११ हजार २२५ मत ल्याएर निर्वाचित हुनु भएको छ ।

झापा ३ बाट राप्रपा अध्यक्ष लिङ्देन बिजयी , सिटाैला पराजित

काठमाडौं । झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ४० हजार ६४८ मत सहितप्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको

सिरहा १ बाट एमालेका उम्‍मेदवार राम शंकर यादव बिजयी

सिरहा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्‍यमा नेकपा एमालेका उम्‍मेदवार राम शंकर यादव २९ हजार ४६२ मत सहित निर्वाचित हुनु भएको

खादा र माला होइन समस्या र सुझाव लिएर आउन रविको…

म आजबाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन्। एउटा बाकसमा ‘समस्या पेटिका’ लेखिएको हुनेछ। त्यसमा तपाईंका

धनकुटामा एमालेका राजेन्द्रकुमार राई विजयी

धनकुटामा नेकपा एमालेका राजेन्द्रकुमार राई ३००९६ मत सहित विजयी हुनु भएको छ ।

मकवानपुर-१ बाट राप्रपा दीपकबहादुर सिंह विजयी

मकवानपुर-१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दीपकबहादुर सिंह २७ हजार ८ सय १६ मत प्राप्त गर्दै विजयी हुनु भएको छ

रौतहट १ बाट नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित

रौतहट क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ३३ हजार ५२२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ

भक्तपुर क्षेत्र नं १ मा नेमकिपाका सुवाल विजयी

प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल तेब्बरभन्दा बढी मतान्तरले विजयी हुनुभएको छ ।

चितवन २ बाट ३४ हजार १६२ मतान्तरले रवि लामिछाने बिजयी

चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिजयी हुनु भएको छ ।

दाङ २ बाट माओवादी की शर्मा बिजयी , एमाले महासचिब…

शर्माले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गर्नुभएको छ ।

तनहुँ १ बाट रामचन्द्र पौडेल विजयी

तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ ।

ललितपुरबाट तोसिमा कार्की निर्वाचित

ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डाक्टर तोसिमा कार्की विजयी हुनुभएको छ

पर्वतबाट प्रतिनिधि सभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित

पर्वतबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार पदम गिरी २९ हजार ८ सय ७२ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको

डोटीबाट नेकपा एसका आले निर्वाचित

डोटीबाट नेकपा (एकीकृत समाजवादी) उम्मेदबार प्रेमबहादुर आले २७ हजार २१० मत प्राप्त गर्दे निर्वाचित हुनु भएको छ ।

गोरखा २ मा माओवादी अध्यक्ष प्रचण्ड विजयी

सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदबार बन्नुभएका दाहालले २३ हजार एक सय १ मत प्राप्त गरी बिजयी हुनु भएको हो ।

कास्की २ मा एमालेकी भट्टराई पुनः निर्वाचित

कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)की उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः

बझाङबाट नेकपा एसका भानुभक्त जोशी विजयी

जोशीले नेकपा एमालेका उम्मेदवार ऐन बहादुर महरलाई १ हजार १ मत अन्तरले पछि पार्दै जोशी प्रतिनिधि सभा सदस्यमा विजयी हुनु