२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसदको पहिलो बैठक

काठमाडौं । प्रतिनिधिशभाको पहिलो बैठक सुरू भएको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन बसेको हो । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा संसदको पहिलो बैठक सुरू भएको हो । बैठकमा सभाका ज्येष्ठ सदस्य  राणाले संसद आह्वानसम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनु भएको

एमाले संसदीय दलको बैठक

उहाँको नेतृत्वको सरकारलाई विश्वासको मत दिन आइतबार बसेको सत्ता साझेदार दलको बैठकले प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुलाई आह्वानसमेत गरिसकेको

संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न रविको पार्टीका सांसदलाई निर्देशन

रास्वपा संसदीय दलको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष लामिछानेले सांसदहरुलाई संसदीय बैठकमा जनताले दिएको जिम्मेबारी पूरा गर्नका लागि

मा‌ओवादी केन्द्रको बैठकमा विश्वासको मतबारे छलफल हुँदै

काठमाडौँ । मंगलबार लिने भनिएको विश्वासको मतको विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र) को सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसिरहेको

पूरै कार्यकाल एमालेले मुख्यमन्त्री पाएपछि गण्डकी माओवादी केन्द्रमा असन्तुष्टि

पोखरा । गण्डकी प्रदेशमा पूरै कार्यकाल नेकपा (एमाले) ले मुख्यमन्त्री पाएपछि प्रदेश माओवादी केन्द्रमा असन्तुष्टि देखिएको छ । माओवादी केन्द्र

गण्डकीले आज नयाँ मुख्यमन्त्री पाउँदै

गण्डकी । गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता खगराज अधिकारी प्रदेशसभाका बहुमत सदस्यको

मधेश प्रदेश: जसपा संसदीय दलको नेतामा लालबाबु र सरोजकुमारको उम्मेदवारी

मुख्यमन्त्री पदका लागि दाबी गरेका रामअशिष यादवले भने पूर्वसभामुखसमेत रहेका सरोजकुमार यादवलाई समर्थन गरेका छन् । मधेश प्रदेशमा जसपाका १६

प्रदेश १ को सभामुख बन्दै माओवादी केन्द्रका गौतम

विराटनगर । प्रदेश १ को सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतम हुने भएका छन् । सत्ता साझेदार दलहरूका बिचमा सिट

निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यकः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहालले वित्तीय, मौद्रिक, पुँजिबजर, सहकारी, बीमा र निजी कम्पनीका निकायहरुबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यक,

सत्ता सहकर्मी सबै दलको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन्छः मुख्यमन्त्री कार्की

मोरङ । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ता सहकर्मी सबै दलको प्रतिनिधित्व हुने गरी मन्त्रिमण्डल निर्माण गर्ने

सङ्घीय संसद्को अधिवेशन आजदेखि सुरु हुँदै

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आज सोमबारदेखि प्रारम्भ हुँदैछ ।

सबै दलहरूसँग विश्वासको मत माग्ने सत्ता साझेदार दलको निर्णय

सबै दलहरूसँग विश्वासको मत माग्ने सत्ता साझेदार दलको निर्णय

सत्तारुढ गठबन्धन बीच प्रदेश सरकारको बाँडफाँड टुगियो

सत्तारुढ गठबन्धन बीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको हो । दलहरु बिच भएको सहमति अनुसार गण्डकी र लुम्बिनीमा र प्रदेश

संघीय संसदको पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा (फोटोफिचर)

पुस २५ गते (भोली) अपरान्ह एक बजेका लागि आह्वान गरिएको संघीय संसदको पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताको बैठक जारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताको बैठक सुरु भएको छ ।

रास्वपाले सरकारलाई विश्वासको मत दिन अन्य पार्टीलाई आग्रह गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मतको लागि अन्य राजनीतिक दलहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।

राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीद्वारा दाबी पेश

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन् ।

नेपाल समाजवादी पार्टीले माओवादीसँग एकताका लागि वार्ता समिति बनाउने

काठमाडौँ । नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ । नेपाल समाजवादी