३० कार्तिक २०८१, शुक्रबार
,
Latest
नुवाकोटको माझिटारमा शीतभण्डार निर्माण छारे रोगले निम्त्याउने स्वास्थ्य सङ्कट जापानको आर्थिक वृद्धिदर सुस्त, प्रधानमन्त्री इशिबाद्वारा प्रोत्साहनको तयारी राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठक जारी नेपालको बिजुली आजदेखि बंगलादेश निर्यात सुरु सांसद बजगाईंले कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेद्वारा नेका अनुसाशन समिति र संसदीय दलमा उजुरी ‘द ग्रेट इन्डियन कपिल शो’का निर्माताहरूलाई कानूनी सूचना दार्चुला जीप दुर्घटना अपडेटः घाइतेलाई सेनाको हेलिकप्टरमा धनगढी लगियो बेवारिसे नागरिकलाई नागरिकता प्रदान गर्नेकुरा समस्याको रुपमा छः सभामुख घिमिरे पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय दलको बैठक



अ+ अ-

काठमाडौँ । संसद् बैठक बस्नुअघि नेकपा (एमाले) संसदीय दलको बैठक बसेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद् बैठकमा एमाले सांसदहरुले निर्वाह गर्नुपर्ने भूमिकाबारेमा चर्चा गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि मंगलबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । सत्ता साझेदार दल एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताइसकेको छ ।

उहाँको नेतृत्वको सरकारलाई विश्वासको मत दिन आइतबार बसेको सत्ता साझेदार दलको बैठकले प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुलाई आह्वानसमेत गरिसकेको छ ।