१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मा‌ओवादी केन्द्रको बैठकमा विश्वासको मतबारे छलफल हुँदै



अ+ अ-

काठमाडौँ । मंगलबार लिने भनिएको विश्वासको मतको विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र) को सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसिरहेको छ ।

आज दिउँसो १ बजे बोलाइएको संसद्को बैठक अगावै अगावै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतबारे पार्टीका सांसदहरूसँग छलफल गर्न बैठक बोलाउनुभएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै हुनुहुन्छ । उहाँको नेतृत्वको सरकारलाई विश्वासको मत दिन आइतबार बसेको सत्ता साझेदार दलको बैठकले प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुलाई आह्वान गरिसकेको छ ।