२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त

काठमाडौँ । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ४० सदस्य रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ सांसद आवश्यक पर्छ । शर्मालाई मुख्यमन्त्री नियुक्तिका लागि माओवादी केन्द्र, एमाले, राप्रपा, र नेकपा एस गरी २५ सांसदको

पृथ्वी जयन्तीका अवसरमा राप्रपाको जलपान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा आज भृकुटीमण्डपमा जलपान कार्यक्रमको आयोजना गरेको छ

यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने विश्व बैंकको…

काठमाडौँ । नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलव एक र २०२३/०२४ मा चार दशमलव नौ प्रतिशत

कर्णालीको मुख्यमन्त्रीका लागि माओवादीका शर्माको दाबी पेश

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का राजकुमार शर्माले दाबी पेश गरेका छन् ।

राष्ट्रपति भण्डारीद्वारा काजी पाँडेको सालिकमा माल्यार्पण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले काजी कालु पाँडेको दहचोकस्थित समाधिस्थल र सालिकमा माल्यार्पण गर्नुभएको छ । राष्ट्रपति भण्डारी ३०१औँ पृथ्वीजयन्ती

आफूलाई सुप्रिमो ठान्ने प्रवृत्तिको पछि नलाग्न प्रधानमन्त्रीलाई अध्यक्ष नेपालको सुझाव

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफैंलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्ति रहेको भन्दै त्यसको पछि नलाग्न प्रधानमन्त्री

अर्थतन्त्रको विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण छः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न नीजि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताउनुभएको छ।

लुम्बिनी प्रदेश: मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

विश्वासको मतसँगै सरकारले राष्ट्रिय सहमतिको स्वरुप लियो– प्रधानमन्त्री प्रचण्ड

पृथ्वीनारायण शाहको ३०१औँ जयन्तीका अवसरमा गोरखामा आयोजित महोत्सवको उद्घाटन गर्दै उहाँले वर्तमान सरकारलाई अब राष्ट्रिय सहमतिको सरकारको संज्ञा दिनुभयो ।

सुदूरपश्चिम प्रदेश: माओवादीका भीम भण्डारी सभामुखको उम्मेदवार

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) ले भीम भण्डारीलाई उम्मेदवार बनाएको छ । भण्डारीले सभामुखका लागि उम्मेदवारी दर्ता गर्नुभएको

लुम्बिनीमा लीला गिरीले गरे मुख्यमन्त्रीमा दाबी पेस

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता लीला गिरीलाई प्रस्ताव गर्दै सात दलले सरकार गठनका लागि दाबी पेस गरेका छन् ।

सिके राउत र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा सिके राउत र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनबीच आज शिष्टाचार भेटवार्ता भएको

प्रधानमन्त्री प्रचण्डबाट गोरखा महोत्सबको उद्घाटन – फोटो फिचर

काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखा महोत्सबको उद्घाटन गर्नुभएको छ । ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको

गोरखा महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड गोरखामा

३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ११औँ गोरखा महोत्सव तथा प्रदेशस्तरीय

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण-फोटो फिचर

पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीका अवसरमा सिंहदरबार पश्चिम मूलढोकाअघि रहेको सालिकमा उहाँले पुष्पहार एवं माल्यार्पण गर्नुभएको हो ।

विकासका नाममा भइरहेको डोजर आतंक तत्काल रोकौँः उपमहासचिव तुलाधर

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. गंगालाल तुलाधरले विकासको नाममा जथाभावी प्रकृतिको दोहन गर्न नहुने बताउनुभएको छ ।

मधेस प्रदेश: मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त, पुस २९ मा शपथ

६३ सांसदको समर्थनसहित दाबी पेश गरेका यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

मधेस प्रदेश: मुख्यमन्त्रीका लागि जसपाका सरोजकुमार यादवको दाबी पेश

उहाँले प्रदेशप्रमुख हरिशंकर मिश्रसमक्ष ६३ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको बताइएको छ ।

पार्टी र सरकारलाई सफल बनाउन प्रधानमन्त्री प्रचण्डको वाईसीएललाई निर्देशन

प्रधानमन्त्री प्रचण्डले वाईसीएलको बैठकलाई सम्बोधन गर्दै संगठन विस्तार गरेर पार्टीलाई सुदृढ बनाउन लाग्न निर्देशन दिनुभयो ।

जसपाले मधेस प्रदेशमा सरकार गठन गर्दै

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशमा सरकार गठनको तयारी गरेको छ । जसपा प्रदेश संसदीय दलका नेता