१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिके राउत र अमेरिकी राजदूतबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा सिके राउत र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

जनमत पार्टीको कार्यालय बुद्धनगरमा भएको भेटमा उहाँहरुबीच दुई मुलुकबीच विकास र सहकार्यबारे विचारविमर्श भएको सिके राउतको सचिवालयले जनाएको छ ।