२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेश: माओवादीका भीम भण्डारी सभामुखको उम्मेदवार



अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) ले भीम भण्डारीलाई उम्मेदवार बनाएको छ । भण्डारीले सभामुखका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ ।

उहाँको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा (एमाले)की जानकी बम ऐर हुनुहुन्छ ।

एमाले र माओवादी केन्द्रसहितका सत्ता गठबन्धनबीच सुदूरपश्चिमको सभामुख माओवादीले पाउने सहमति भएको छ ।

नेपाली कांग्रेसले भने सुदूरपश्चिम प्रदेशसभाका ज्येष्ठ सदस्य मानहादुर रावललाई सभामुखको उम्मेदवार बनाएको छ ।

सभामुख चयनका लागि सुदूरपश्चिममा भोलि बिहीबार मतदान हुने कार्यक्रम छ ।