© 2023
काठमाडौँ । सोमबार काठमाडौंको गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा लोत्से मलमा तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेहरुलाई पक्राउ गरी कारबाही चलाउन गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ । मंगलबार काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनीलगायतलाई बोलाएर गृहसचिव बिनोद सिंहले कारबाही गर्ने निर्देशन दिनुभयो । ट्राफिक प्रहरीले जरिवाना बढाएपछि यातायात

यातायात व्यवसायीको आन्दोलनका कारण सोमबार बालाजु क्षेत्रमा तनाव सिर्जना भएपछि उनलाई जिम्मेबारीबाट हटाइएको छ ।

राष्ट्रपतिमा तपाईंको पनि चर्चा चलेको छ नि भन्ने पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, “चर्चा गरिदिएकामा धन्यवाद ।”

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन आज मंगलबारबाट काठमाडौंमा सुरु भएको छ ।

सरकार र आन्दोलित यातायात मजदुरबीच सिंहदरबारमा वार्ता सुरु भएको छ ।

भेटवार्तामा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले फागुन १० गतेभित्र ७ दलीय सत्ता गठबन्धन भत्किने दाबी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रमा देखिएको सङ्कटप्रति सरकार सचेत रहेको बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले श्रमिकहरुलाई पार्टीले सत्तामा जाने भर्याङ मात्र बनाउने गरेको वास्तविक मजदुर हक हितमा काम गर्न नसकेको

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “हामी भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा छौँ, यो रणनीति अघि बढाउन बन्दरगाहले सहयोग पु¥याउने विश्वास

सरकारले जनयुद्ध दिवस भन्दै सोमवार सार्वजनिक बिदा दिएकोप्रति द्वन्द्वपीडित समुदाय र नागरिक समाजले बिरोध प्रदर्शन गरेका हुन् । काठमाडौं जिल्ला

लोकसभाको बैठकमा नेपाली भाषामै बोल्दै उहाँले भारतीय संविधानले नै मान्यता दिएको नेपाली भाषा बोल्नेहरु कसरी नेपाल देशका भए भनी प्रश्न

सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा

सचिव पौडेलको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका उहाँले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र राजनीतिक दलका प्रमुख र सरकारी उच्च अधिकारीहरुसँग

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस अब नेपाल राष्ट्रकै सम्पती भएको बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले सुदूरपश्चिममा विकासको नयाँ फड्को आजबाट शुरु गर्ने बताउनु भयो । उहाँले नेपालमा पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिममा
सरकारले संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवस का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । आम नेपाली जनतासामु सरकारले के

चितवन । सहरी विकासमन्त्री विक्रम पाण्डेले आफू जनतासँग झुटको खेती गर्न र भ्रष्टाचार गर्न मन्त्री भएको होइन भन्नुभएको छ ।