© 2023
काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार र दिशाहीन भएको बताउनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा उहाँले सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार, दिशाहीनता र अन्योल हो भन्दै आजको प्रधानमन्त्रीसँग देशलाई कहाँ लैजाने थाहा नभएको बताउनुभयो । सरकारले १०० दिनको उपलब्धी भनेर ३७

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई द्रुत गतिमा पारित गर्ने औपचारिकपमा प्रस्ताव गरेको छ । बिहीबारको प्रतिनिधिसभाको
नयाँ स्टक एक्स्चेञ्ज र धितोपत्र दलाल व्यवसायीलाई लाइसेन्स दिनेगरी गरेको नियमावली संशोधनविरुद्ध इन्द्रबहादुर बानियाँले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्नुपर्ने उहाँको आग्रह छ ।

१० दलीय सत्ता गठबन्धनले साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो ।

९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार भएको जनाईएको छ । आज बस्ने गठबन्धनको बैठकले अनुमोदन गरेपछि न्यूनतम

नेकपा माओवादी केन्द्रले कोशी नामकरणको विषयमा पहिचानको पक्षमा उभिने निर्णय गरेको छ ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।

आगामी बैशाख १० मा हुने उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नं २ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सकिएको छ ।
निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद (सीमा)निर्धारण गरेको छ

बारामा चुनावी अभियान अन्तर्गत कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले राष्ट्रिय गानमा 'सयौं थुंगा फूलका हामी..' अगाडिको धुन हटाउन माग

प्रधिनिधिसभा नियावलीअनुसार सभा सञ्चालनका लागि सहयोग गर्ने संयन्त्रकाद रुपमा रहेको उक्त समितिमा रहने संख्या सभामुख देवराज घिमिरेसहितका दलका प्रतिनिधिहरुको बैठकले

लामिछानेले राम्रो काम गर्छु भन्दा धेरै दुख पाएको इतिहास रहेको बताउँदै केही गर्छु भन्नेलाई दुख दिइरहेको टिप्पणी गरे।

राष्ट्रपति रामचन्द्र पौडेल शिक्षण अस्पताल महाराजगञ्जबाट डिस्चार्ज हुनुभएको छ । स्वास्थ्यलाभ गरी उहाँ आज शीतल निवास फर्कनुभएको हो ।

उहाँले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिन भित्रमा पूर्ण रुपमा सरकार बिस्तार हुने बताउनु भयो ।

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमा उपस्थित भएका छन् । अन्तराष्ट्रि संञ्चारमाध्यामहरुका अनुसार आफूमाथी लागेको आरोप का बारेमा सुनुवाईका लागि उनि

सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनको आज सुनुवाइ हुने भएको छ ।

काठमाडौँ । आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका राष्ट्रिय