© 2023
पोखरा । उच्च अदालत पोखराले पोखरा महानगरपालिका–१८ मा ३० वैशाखमा भएको स्थानीय तहको चुनावको पुनः मतगणना गर्न आदेश दिएको छ । निर्वाचनमा ३ मतले पराजित भएपछि एमालेका उम्मेदवार पुष्कल थापाले पुनः मतगणना माग गर्दै जेठ १८ गते अदालतमा निवेदन दिएका थिए । उक्त रिट निवेदनमा सुनुवाइ गर्दै अदालतका कायममुकायम मुख्यन्यायाधीश

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा(एमाले)ले दिएको विश्वासको मत आफूसँग कायमै रहेको बताउनुभएको छ ।

वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन पाँच दलले संयुक्त अपिल गरेका छन् ।

मधेश प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

एमालेका चारैजना मन्त्रीले आज मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा दिने तयारी गरेका छन्।

न्यायाधीश अनिलकुमार सिन्हाले अघिल्लोपटक संवैधानिक इजलासबाट लामिछानेको मुद्दा फैसला हुँदा आफू पनि त्यहि इजलासमा रहेको भन्दै हेर्न नमिल्ने बताएपछि आजको

छलफलमा अर्थमन्त्री डा महतले बजारमा सकारात्मक सन्देश कसरी प्रवाह गर्न सकिन्छ भन्नेबारे अर्थमन्त्री महतले सुझाव माग्नुभएको थियो ।

‘अझै पनि भ्रममा पारेर यसलाई तर्साउन सकिन्छ कि सिध्याउन सकिन्छ कि भनेर मुद्दामाथि मुद्दा हालेको देखिएको छ। मलाई यो मुद्दाहरूसँग

निजी क्षेत्र उद्योगी व्यवसायी, सेयर लगानीकर्ता, नियामक, बैंकर्स लगायतले वर्तमान समयमा देखिएको समस्याबारे गुनासो गरेपछि अर्थमन्त्री महतले गभर्नरलाई छलफलको लागिअर्थ

सर्वोच्च अदालतमा तोकिएको ११ वटा रिटको पेशी मध्ये लामिछानेविरुद्धको रिट नवौँ नम्बरमा रहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा आज सुनुवाइ हुने भएको छ ।

मन्त्रीपरिषद बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तमबहादुर सुवेदी र पूर्वनायब महान्यायाधिवक्ता गणेशबाबु अर्याल रहनु

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक भित्र देखिएको खिचातानीप्रति जनतामा वितृष्णा बढेर गएको धारणा व्यक्त गर्नुभएको छ ।

सोमबार प्रधानमन्त्रीको सचिवालयले १०० दिनको उपलब्धीलाई ३७ बुँदामा उल्लेख गरी सार्वजनिक गरेको छ ।

चितवन २ मा गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठ र रास्वपाबाट सभापति रवि लामिछाने प्रतिस्पर्धामा छन् ।

चितवन–२ का नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले उपनिर्वाचन आफ्नो जितको लागि भएको बताएका छन् ।

चितवन २ मा गठबन्धनबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।

तनहुँ १ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेका छन् ।
यादव गत मंसिरको चुनावमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित हुनुभएको थियो ।

तनहुँ १ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन् ।