१६ भाद्र २०८३, मंगलवार
,
Latest
हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भदौ १० को बाढीले सोधेको प्रश्न: हामी व्यस्त मात्र छौँ कि व्यवस्थित पनि? बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी नामकरण: पहिचानको पक्षमा उभिने माओवादीको निर्णय



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी नामकरणको विषयमा पहिचानको पक्षमा उभिने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि सञ्चारकरमीहरुसँग बोल्दै प्रवक्ता कृष्णबहादुर महराले उक्त निर्णय सुनाएका हुन् ।
‘कोशी प्रदेश नामाकरण भएपछि अहिले आन्दोलन उठिरहेको छ । हाम्रो पार्टीप्रति के हो अडान ? भनेर प्रश्न उठिरहेको छ । त्यसमा हाम्रो पार्टी पहिचानको पक्षमा छ ।’, महराले भने, ‘त्यतिबेला पनि पहिचानकै पक्षमा अडान राख्नुपर्थ्यो कमजोरी भएको छ ।’

नामाकरणपछि पहिचानको आन्दोलनको क्रममा मृत्यू भएकाहरूलाई सहिद घोषणा गर्न र राहतको लागि सरकारसँग माग गरेको महराले बताए । यस्तै, मिटरव्याजपीडितको आन्दोलनमा पार्टीको समर्थन कायमै रहेको उनले बताए ।