© 2023
काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मङ्गलवार माओवादी जनयुद्धमा मारिएका व्यक्तिका आफन्तहरुले अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका हुन् । यसअघि सर्वोच्च अदालत प्रशासनद्वारा दरपिठ गरिएको रिट दर्ता गर्न भन्दै आदेश जारी भएको थियो । रिट दर्ता भएपछि सर्वोच्च अदालतले

बैठकमा राष्ट्रपति निर्वाचन, विकसित राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताए।

बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्नेमा जोड

बालुवाटारमा माओवादी धारका नेताहरू भेला भएका छन् ।

नेकपा एमालेले आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको छ । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनको लागि एमालेले सांसदहरूलाई प्रशिक्षण दिएको हो

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन पाटनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट दर्ता गर्न दिनू भन्ने

बैठकमा राष्ट्रपति निर्वाचन, मन्त्रिमण्डल विस्तारलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति भण्डारीसमक्ष आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।

आइतबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले पेश गरेको विश्वासको मत सम्बन्धि प्रस्तावको पक्षमा ४१ र विपक्षमा ११ मत परेको हो।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले राजनीतिक स्वार्थका लागि १७ हजार मान्छे मारेको आरोप लगाएका छन् ।

उहाँले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार नभएको बताउनुभयो ।

उहाँले तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाउ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याउनु भएको बताउनु

नाउपाको बैठकले विश्वासको मत दिने निर्णय गरेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता रामेश्वर चौधरीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको बताउनुभएको छ ।

अहिले प्रचण्ड जसकाविरुद्ध जनयुद्ध गरेर हिँडेको थियो उसैलाई राष्ट्रपति बनाउन हिँडेको महासचिव पोखरेलले बताए ।

राष्ट्रपति निर्वाचनको अघिल्लो दिन आठ दलीय गठबन्धनले संघीय सांसद र प्रदेशसभा सदस्यहरुको भेला बोलाएको थियो ।

सुदूरपश्चिम प्रदेशका माओवादी दलका नेता खगराज भट्टले पार्टी अध्यक्ष प्रचण्डबाट विश्वासको मत दिन आदेश आएको बताए ।

नेकपा (एमाले)ले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले संसदीय दलको बैठक बोलाएका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले आज विश्वासको मत लिने भएका छन् ।