२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अपराध नियन्त्रणमा उदारता अपनाउने छुट कसैलाई छैन: गृहमन्त्री श्रेष्ठ

काठमाडौं । नवनियुक्त  गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासनको प्राथमिकतामा गरिब र निमुखा जनता हुनुपर्ने बताएका छन् । शुक्रबार गृह मन्त्रालयको कार्यभार सम्हाल्दै श्रेष्ठले पावर र पहुँच भएकाहरु सहजै प्रहरी हाकिम कहाँ पुग्ने, तर सार्वसधारणले आफ्ना कुरा राख्नै नसक्ने स्थिति अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘कुनै समस्या भए समाधान गरौंला,

सबैलाई सम्मान र विश्वासको परिस्थिति सिर्जना गर्छौं: उपप्रधानमन्त्री खड्का

काठमाडौँ । नवनियुक्त उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति निर्माण गरेर सरकार सफल बनाउने प्रतिवद्धता

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मालाई एमालेले विश्वासको मत दिने

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री

राजश्व र कर संकलनका लागि सरकारले करकाप गर्दैन: अर्थमन्त्री महत

अर्थमन्त्री महतले सरकारले खर्च गर्न सक्ने क्षमता बढाउने , लगानी भित्र्याएर राजस्वको दायरा बढाउने बताउनुभयो । उहाँले राजश्व र कर

नवनियुक्त अर्थमन्त्रीलाई स्विस राजदूतको बधाई

काठमाडौ । स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महतलाई बधाई दिएकी छन् । क्यापलरले ट्विटरमार्फत अर्थमन्त्री महतलाई बधाई

संघीय निजामती सेवा ऐनमा देखिएको विवाद समाधान गरेँ: मन्त्री मोदी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आफूले छोटो कार्यकालमा नै संघीय निजामती सेवा ऐनमा देखिएको विवाद समाधान

स्वर्णिम लक्षति पौडेलको टिप्पणी, ‘आगोका फूल हुन्, बढ्दैनन्’

नेपाली कांग्रेसका नेता डा विश्व पौडेलले बिहीबार कांग्रेस परित्याग गरेका अर्थशास्त्री डा स्वर्णिम वाग्लेलक्षित टिप्पणी गरेका छन् ।

मन्त्रीहरुले कोट फेर्न नपाउँदै सरकार परिवर्तन हुन थाल्यो: ज्ञानेन्द्र शाही

गुल्मी । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले संसद भवन नेताहरुको झगडा गर्ने थलो बनेको टिप्पणी गरेका छ्न् । शुक्रबार

नवनियुक्त मन्त्रीहरुले लिए शपथ–फोटोफिचर

राष्ट्रपति भवन शीतल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराउनुभयो ।

अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर: मानवअधिकार आयोग

मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९, नेपालको संविधानको धारा १७ एवम् नेपाल पक्ष भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी

प्रचण्ड सरकारमा खड्कालाई दोस्रो वरियता

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्रीमा नियुक्त हुन लागेका पूर्णबहादुर खड्काले सरकारमा दोस्रो वरियता पाउने भएका छन् । नेपाली कांग्रेसबाट नेतृत्व

तनहुँ १ मा रास्वपाबाट स्वर्णिम वाग्ले ‘फाइनल’

वैशाख १० मा हुन गइरहेको उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट स्वर्णिम वाग्ले उम्मेदवार बन्ने टुंगो लागेको

बारा–२ का लागि मधेश प्रदेशबाट उपेन्द्रको नाम सिफारिस

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई बारा–२ को उम्मेदवार बनाउन मधेस प्रदेश समितिले केन्द्रलाई सिफारिस गरेको

सातौँ पटक मन्त्रिमण्डल पुनर्गठन: मन्त्रीहरुको यस्तो छ कार्यविभाजन

नयाँ मन्त्रिपरिषद्मा दुई जना उपप्रधानमन्त्री बन्नुहुनेछ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्री एवं रक्षामन्त्री नेकपा (माओवादी केन्द्र) बाट वरिष्ठ

जनमत पार्टी सरकारबाट बाहिरियो

जनमत पार्टीबाट खानेपानी मन्त्रीकाे जिम्मेवारीमा रहनु भएका अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउनु भएको छ ।

सरकार बिस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छु– प्रधानमन्त्री(भिडियोसहित)

“यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “केही ठूला आयोजनाहरू र राष्ट्रले गौरव गर्ने निर्णयहरू

तीन महिनामा धेरै काम भएका छन्: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले तीन महिनामा महत्वपूर्ण काम सम्पादन गरेर जनतामा आशा जगाउन सफल भएको

मिटरब्याज पीडितहरुलाई प्रधानमन्त्रीले आजै भेट्ने

मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले प्रधानमन्त्रीले आज साँझसम्म पीडित बसेकै स्थानमा पुगेर भेट गर्ने जानकारी आएको बताउनु भयो

खानेपानी मन्त्री खान बालुवाटारमा, राजीनामा दिँदै

खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिने भएका छन् ।