२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा–२ का लागि मधेश प्रदेशबाट उपेन्द्रको नाम सिफारिस



फाइल फोटो
अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई बारा–२ को उम्मेदवार बनाउन मधेस प्रदेश समितिले केन्द्रलाई सिफारिस गरेको छ ।

मधेस प्रदेश समितिको बैठकले बारा २ को उम्मेदवारका लागि सिफारिस गरेको जसपा मधेस प्रदेश समितिका अध्यक्ष रामबाबु यादवले बताउनुभयो । उहाँका अनुसार प्रदेश समितिको सिफारिसलाई केन्द्रले टुंगो लगाउने छ ।

बारा २ मा प्रतिनिधिसभा सदस्य जितेका राम सहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि सो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।