२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खानेपानी मन्त्री खान बालुवाटारमा, राजीनामा दिँदै

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जनमत पार्टीले उद्योग मन्त्रालय मागेको थियो । तर, मन्त्रिपरिषद् विस्तारमा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिन लागेका हुन् । स्रोतका अनुसार राजीनामा बुझाउन उनी अहिले बालुवाटार पुगिसकेका छन् भने बालुवाटारमा यसबारे छलफल भइरहेको छ

उपनिर्वाचन: तनहुँ र बारामा २६ दल दर्ता

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको

जसपाबाट अशोक राई शिक्षामन्त्री बन्ने

सत्ता साझेदार दलहरुबीच भएको भागबन्डामा जसपाले २ वटा मन्त्रालय पाएको छ ।

मन्त्रिपरिषद् विस्तारमा कांग्रेसबाट चार मन्त्रीको नाम गयो

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्र भागवण्डा नमिलेपछि चार जनाको मात्र नाम प्रधानमन्त्री प्रचण्डलाई दिनुभएको छ।

जनकपुर उपमहानगर प्रमुख साहसँग अमेरिकी राजदूत थम्पसनको भेट

जनकपुर । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनले आज जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहसँग उपमहानगरपालिकाको कार्यालयमा शिष्टाचार

नाउपाबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्दै

गरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्ने हुनुभएको छ ।

अन्य मन्त्रीले मेरोजति काम गरे देश बन्न समय लाग्दैन: खानेपानीमन्त्री…

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले आफूले गरेको जति काम अन्य मन्त्रालयले गर्ने हो भने देश बन्न समय नलाग्ने बताउनुभएको

कर्णाली प्रदेश: मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै

सुर्खेत । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट आज

सम्मानजनक सहभागिता नगराए सरकार बाहिरै बस्छौँ– कोइराला समूह

सरकारमा आफ्नो समूहको सम्मानजनक सहभागित हुनुपर्ने विषयमा बैठकमा छलफल भएको भन्दै सम्मानजनक सहभागिता नगराइए सरकारबाहिरै बस्ने कुरा उठेको छ ।

एमालेले चाहेमा केही दिनमै गठबन्धन भत्किन्छ: उपाध्यक्ष पौडेल(भिडियोसहित)

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्ने दाबी गर्नुभएको छ । शुक्रवार प्रेस

भीम रावल नसचिए पार्टीले उचित निर्णय लिन्छ: उपाध्यक्ष पौडेल

भीम रावलले चितवन महाधिवेशनबाट निर्वाचित पार्टी नेतृत्वविरुद्ध काम गर्दै आएको बताउदै आत्मालोचना गरेर असल नेताको रुपमा अघि बढ्नुपर्ने उपाध्यक्ष पौडेलले

नेकपा एस, जसपा र लोसपाबाट को को बन्दैछन् मन्त्री ?

प्रधानमन्त्रीले नयाँ मन्त्रीहरुलाई आजै दिउँसो ३ बजे शपथ गराउने तयारी गर्नुभएको बताईएको छ ।

बारामा एसईई परीक्षा सुरु भएको १५ मिनेटमै फेसबुकबाट प्रश्नपत्र आउट

जनकपुरधाम । बारामा एसईई परीक्षा सुरू भएको १५ मिनेटमै प्रश्नपत्र आउट भएको छ । आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर

शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता

मन्त्रिपरिषद् विस्तार, शपथलगायतका विषयमा परामर्शका लागि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुग्नुभएको बताईएको छ ।

उपनिर्वाचनमा रास्वपाबाट रवि,स्वर्णिम र रमेश उम्मेदबार बन्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ स्वर्णिम वाग्ले चितवन २ पार्टी सभापति रवि लामिछाने र बारा २ मा रमेश खरेललाई उम्मेदवार

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड, आजै सपथ गराउने तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ ।

११ बुँदे घोषणापत्र जारी गर्दै सकियो न्यायिक समिति राष्ट्रिय सम्मेलन

काठमाडौं । न्यायिक समिति राष्ट्रिय सम्मेलनले ११ बुँदे न्यायिक समिति काठमाडौं घोषणापत्र २०७९ जारी गरेको छ । बुधवार र बिहीवार

तनहुँ १ मा एमालेबाट पूर्वआईजीपी खनालसहित ६ जनाको नाम सिफारिस

आगामी वैशाख १० मा हुने तनहुँ १ को उपनिर्वाचनका लागि नेकपा एमालेबाट पूर्वआईजीपी सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस भएको

बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, मन्त्रिपरिषद् विस्तारबारे छलफल

मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

उपनिर्वाचनः मुख्य निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्ति गरेको छ ।