३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ १ मा एमालेबाट पूर्वआईजीपी खनालसहित ६ जनाको नाम सिफारिस



file photo
अ+ अ-

तनहुँ । आगामी वैशाख १० मा हुने तनहुँ १ को उपनिर्वाचनका लागि नेकपा एमालेबाट पूर्वआईजीपी सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस भएको छ ।

बिहीबार बसेको क्षेत्रीय कमिटीको बैठकले पूर्वआईजीपीसहित रामबहादुर गुरुङ, मोहन विक, परितोष पौडेल, किरण धिताल र सोझा गुरुङको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

उम्मेदवारका लागि आवेदन दिनेमध्ये सबैभन्दा बढी सम्भावना खनालको रहेको बताइएको छ ।