४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनमा रास्वपाबाट रवि,स्वर्णिम र रमेश उम्मेदबार बन्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ स्वर्णिम वाग्ले, चितवन २ पार्टी सभापति रवि लामिछाने र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

१० वैशाखमा हुने उपचुनाव हुने तीन क्षेत्रको उम्मेदवारका लागि प्रारम्भिक निर्वाचनमा भाग लिने उम्मेदवारहरु नाम सार्वजनिक गर्दै उहाँहरुको नाम सार्बजनिक गरेको हो ।

नेपाली काँग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर २ जितनारायण श्रेष्ठ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी केन्द्रिय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बारा–२ मा भने जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ ।