२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राप्रपाले टुंगो लगायो उपनिर्वाचनमा उठ्ने उम्मेदवार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचनका लागि आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । पार्टीको संसदीय समितिको आइतबार बसेको बैठकले उपनिर्वाचन हुने क्षेत्रहरुमा उम्मेदवार टुंगो लगाएको हो । तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीवलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय गरेको

संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनैपनि गतिविधि हुन नदिन सरकार…

उहाँले शान्ति प्रक्रियाको बाँकि कामलाई सम्पन्न गर्नका लागि संक्रमणकालीन न्यायको कामलाई पूरा गर्ने काममा पनि सरकार गम्भिर रहेको बताउनु भयो

मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सांसद पौडेलको…

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नु भएको छ

झगडा हुने गरेको प्रधानमन्त्री, सभामुखको कुर्सी कुन देशबाट आयात भएको…

सभामुख महोदय, सिंहदरवार, बालुवाटार, शीतल निवास र यो सदनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौं ।

आयोग गठन गरेर सरकारले पीडितलाई अल्मल्याउने र पीडकलाई उन्मुक्ति दिँदैछ:…

काठमाडौँ । मिटरब्याजीहरुको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने सरकारको निर्णयको नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले विरोध गर्नु भएको

उपचाररत राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री शिक्षण अस्पताल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । पेटमा

गोविन्दराज जोशी र विकास कोइरालामाथिको कारवाही फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र चितवन जिल्लाका पूर्वसभापति विकास कोइरालामाथिको अनुशासनको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ

माग सम्बोधन हुन्छ, घर फर्किनुहोस्: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितलाई माग सम्बोधन हुने आश्वासनसहित बिदाइ गर्नुभएको छ । अनामनगरस्थित तमु

रास्वपाका तीन उम्मेदवार जसले आफैँलाई मत हाल्न पाउँदैनन्

रास्वपाका यी तीन जना उम्मेदवारले उम्मेदवारी दिएको निर्वाचन क्षेत्रमा भने स्वयंलाई मत हाल्न नपाउने भएका छन् ।

कांग्रेसको निर्णय: बारा–२ मा जसपालाई सघाउने

सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनका लागि बारा–२ मा जसपालाई सहयोग गर्ने निर्णय गरेको हो ।

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ

प्रतिनिधि सभा सदस्य मञ्जु अन्सारीद्वारा शपथग्रहण

काठमाडौँ । प्रतिनिधिसभाकी समानुपातिक सांसद मञ्जु शर्मा (अन्सारी)ले आज शपथ लिनुभएको छ । समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित

मिटरब्याज पीडितको स्वास्थ्य परीक्षण – फोटो फिचर

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पिडित आन्दोलनकारीहरुको स्वास्थ्य परिक्षणबारे जानकारी लिनुभएको छ ।

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल शिक्षण अस्पतालमा उपचाररत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । अचानक पेट दुखेपछि उहाँलाई शनिबार बेलका

सानेपामा नेविसंघको धर्ना र नाराबाजी

नेविसंघका सभापति दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गर्दै उनीहरुले नाराबाजी गरेका हुन् ।

कांगेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक

प्रतिनिधिसभाको बैठक बस्दै: प्रतिनिधिसभा नियमावली पारित गर्ने कार्यसूची

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव

राष्ट्रपति अस्पताल भर्ना

अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भइ उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा आज साँझ भर्ना हुनुभएको र उहाँ हाल

सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ५ बुँदे सहमति

सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार कोइराला र संघर्षसमितिका तर्फबाट मनोज पासवान संयोजक रहेको टोलीले मन्त्रिपरिषदबाट जाँचबुझ आयोग ऐन, २०२६

रास्वपाले दुई तिहाई बहुमतको सरकार बनाउने परिकल्पना गरिरहेको छु –…

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीेले दुई तिहाई बहुमतको सरकार बनाउने जिकिर गर्नुभएको छ ।