८ श्रावण २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अवरोध हुने गरी क्रियाकलाप नगर्न आग्रह चलचित्र ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह लागुऔषधसहित दुई जना पक्राउ काठमाडौँ प्रहरीका ६१ प्रतिशत मुद्दाको ‘डिजिटल अभिलेख’ जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने सञ्चारमन्त्रीद्वारा नुवाकोटको विद्युत् सेवामा देखिएका समस्या समाधान गर्न निर्देशन वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यावहारिक नीति लागू गरिन्छः मन्त्री यादव दश अर्ब राजस्व सङ्कलन सीमा सुरक्षाको लागि ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागू गर्न संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याज पीडितको स्वास्थ्य परीक्षण – फोटो फिचर



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पिडित आन्दोलनकारीहरुको स्वास्थ्य परिक्षणबारे जानकारी लिनुभएको छ ।

उहाँले मिटरब्याज पीडित बसेको स्थान अनामनगर पुगेर उहाँहरुको स्वास्थ्य अबस्थाबारे जानकारी लिएको बताउनुभयो ।

उहाँहरुको औषधी उपचारमा केही कमी नगर्न चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई निर्देशन पनि दिएको छौँ”, उहाँले भन्नुभएको छ।