७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले टुंगो लगायो उपनिर्वाचनमा उठ्ने उम्मेदवार



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचनका लागि आफ्ना उम्मेदवारको टुंगो लगाएको छ ।

पार्टीको संसदीय समितिको आइतबार बसेको बैठकले उपनिर्वाचन हुने क्षेत्रहरुमा उम्मेदवार टुंगो लगाएको हो ।

तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीवलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।