© 2023
काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकमा संसदमा आईतवार प्रश्तुत हुने आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल भएको छ । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आईतवारबाट शुरु हुने बजेट अधिवेशनमा सरकारका सिद्धान्त र प्राथमिकताका बारेमा कसरी प्रश्तुत हुने भन्नेबारेमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का प्रमुख

सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरु खुल्दै जाने बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारीहरुलाई कारबाही गर्नेकुरामा सरकार दृढताकासाथ अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई प्रधानमन्त्री बन्ने अफर नआएको दाबी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा नजाने भएको छ ।

उहाँका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूहरुलाई पुराना मन्त्रालयहरु दिन तयार रहनुभएको छ । रास्वपा प्रधानमन्त्री प्रचण्डको सरकारमा गएको बेला

प्रधानमन्त्री दाहालले लुम्बिनी क्षेत्र सर्वोत्कृष्ट बौद्धस्थल भएकोले यहाँको ऐतिहासिक र पुरातात्त्विक क्षेत्रको संरक्षणमा सरकारले विशेष ध्यान दिने बताए ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषय आज निर्णय लिने भएको छ । पार्टीको

लण्डन । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार लण्डन आइपुग्नुभएको छ । मन्त्री साउदलाई विदेश,

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा अदालतले बहालवाला सांसदलाई नै अनुसन्धानका लागि पक्राउ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाई नेपाली युवालाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका पूर्वउपप्रधानमन्त्री तथा

हाल नेपालका पश्चिमी क्षेत्रको भ्रमणमा रहनुभएका पूर्वराजा त्यतैबाट लखनऊ जाने हुनुभएको हो ।

हाँले आफ्नो पहिलो प्राथमिकता न्याय ढिलो हुन नदिने रहेको बताउनु भयो । उहाँले न्याय चुस्त र दुरुस्त बनाएर अघि बढ्नेकुरा

उहाँले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्नेकुरामा आफ्नो प्राथमिकता रहने बताउनु भयो ।

मुख्यमन्त्री पाण्डेले नेपाली कांग्रेससहित माओवादी केन्द्र र एकीकृत समाजवादी र स्वतन्त्र सांसद गरी ३५ सांसदको मत प्राप्त गरेका हुन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले शपथ लिनुभएको

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दलीय स्वार्थभन्दा माथि रहेर काम गर्ने भन्दै प्रमुख विपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र

उहाँहरुबीच संवैधानिक परिषदको बैठक, समसामयिक राजनीतिलगायतका विषयमा कुराकानी भएको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिनुभएको छ ।