१७ भाद्र २०८३, बुधबार
,
Latest
भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशका मुख्यमन्त्री थापाको शपथ,तीन सदस्य मन्त्रीमण्डल गठन



अ+ अ-

काठमाडौं । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई पद तथागोपनीयताको शपथ गराउनु भएको छ । मुख्यमन्त्री थापाले तीन सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको छ ।

उहाँले नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त गर्नुभएको छ । नब नियुक्तमन्त्रीद्वयले पनि आजै शपथ ग्रहण गर्नुभएको छ ।