९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बालुवाटार बैठक: संसदीय समितिको नेतृत्व टुङ्ग्याउने सहमति

काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरुबीचको बैठकमा संसदीय सुनुवाइ समितिको नेतृत्व टुंग्याउने विषयमा सहमति भएको छ। नेकपा -माओवादी केन्द्र_ का मुख्य सचेतक हितराज पाण्डेले प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा चालु संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रहेको जानकारी दिनुभयो।

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्व गृहमन्त्री ‘बादल’का छोरा प्रतिकविरुद्ध पक्राउ…

जिल्ला अदालत काठमाडौँले शुक्रबार प्रतिकविरुद्ध पक्राउ अनुमति जारी गरेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

बालुवाटारमा शीर्ष तीन नेताहरुको बैठक: प्रमुख सचेतकहरू पनि थपिए

बैठकमा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर थापा, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादीका

नक्कली शरणार्थी प्रकरण: पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको बताईएको छ ।

बालकृष्ण खाँणको निलम्बन माग गर्दै काठमाडौँमा नेविसंघको प्रदर्शन

त्रिचन्द्र क्याम्पसका कांग्रेसनिकट विद्यार्थी सङ्गठन नेविसंघले खाँणलाई निलम्बन गर्न माग गरेका हुन् ।

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा हाई प्रोफाइल मुछिएपछि प्रमुख दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिदै गएको छ ।

भ्रष्टाचारीलाई सिधै बागमतीमा चोपलने हो : बालेन शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले भ्रष्टाचारीलाई सिधै लगेर बागमतीमा चोपाल्नुपर्ने बताउनुभएको छ । भ्रष्टाचारविरुद्ध सडक नाटक धेरै देखिसकेको

भुटानी शरणार्थीको गुनासो – प्रमाणीकरण रोकिएपछि भविष्य अनिश्चित

सबै आफन्त र छरछिमेकी तथा साथीभाइहरू भुटानी शरणार्थी शिविरबाट अमेरिका पुगिसके तर भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहनुभएका ५४ वर्षीय नन्दलाल

उम्मेदवारको खर्च लेखा परीक्षण गराइने

उम्मेदवारले आयोगमा बुझाएको खर्च विवरण तोकिएको खर्च सीमाको परिधिभित्र छन् । तर उम्मेदवारले चुनाव चित्न सीमाभन्दा बाहिर गएर खर्च गरेको

पशुपतिनाथको सम्पत्तिमा रजाइँ : राजनीतिक पहुँचमा भाडा तिर्न अटेरी

विश्वसम्पदा सूचीभित्र रहेको पशुपतिनाथ मन्दिर परिसर, तिलगंगास्थित पर्यटन सूचना केन्द्रको भवनमा चमेनागृह सञ्चालनमा दिनेगरी २०७२ साउन ३२ गते कोषका तत्कालीन

संघीयताबारे केन्द्रीय कमिटी बैठकमा छलफल नै भएको छैनः एमाले

नेकपा (एमाले)ले पार्टी केन्द्रीय कमिटी बैठकमा संघीयताबारे छलफलनै नभएको स्पष्ट पारेको छ ।

एउटा काण्डको छानबिन गर्दैमा सरकारको सफलता भन्न सकिँदैनः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिटानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताउनुभएको छ ।

एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ ।

महाअभियोग प्रस्ताव दर्ताले मात्र निलम्बित नहुने व्याख्यामा बहस

अदालतले प्रतिनिधिसभामा पेश भई छानबिन समितिमा पठाएपछि मात्रै महाअभियोग प्रस्तावमा प्रक्रिया अघि बढ्ने भएकाले दर्ता हुने वित्तिकै आरोपित पदाधिकारी निलम्बित

नक्कली शरणार्थी प्रकरण: इपिसेन्टर काठमाडौँ र अमेरिकामा पराकम्पहरु

गैरभुटानी नागरिकलाई नक्कली शरणार्थीको रुपमा अमेरिका पठाउने कार्य ठूलो अपराध हो, यसले अन्तर्राष्ट्रियरुपमा नेपालको छवि त बिग्रियो बिग्रियो, आप्रवासीहरुका बारेमा

एमालेले जेठदेखि चैतसम्म कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ । नेकपा (एमाले) एक वर्षको कार्ययोजना बनाई कार्यक्रम सञ्चालन गर्ने भएको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा

टोपबहादुर बिरामी भएको पत्र संसदमा लग्ने व्यक्ति पत्ता लगाउन सीसीटीभी…

सीआईबीले टोपबहादुर बिरामी भएको पत्र संसदमा ल्याउने व्यक्तिको खोजी सुरु गरेको हो ।

गण्डकीका नवनियुक्त मन्त्रीले लिए शपथ

गण्डकी प्रदेश सरकारमा नवनियुक्त ४ मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

गण्डकी सरकारमा मनाङे आउट, जीतप्रकाशको इन्ट्री

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले एकीकृत समाजवादीका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्री नबनाएर कांग्रेसकै जीतप्रकाश आलेलाई बनाउने भएका

भुटानी शरणार्थी प्रकरणमा संलग्न जुनसुकै तहका नेतृत्वलाई कुनै बहानामा छुट…

पार्टीले यस प्रकरणमा दोषीलाई उम्‍काउन खोज्‍ने कुनै पनि योजना र चलखेलविरुद्ध सदन र सडकबाट आन्दोलन गर्न पछि नहट्‍नेसमेत प्रतिबद्धता जनाएको