२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्वराजा ज्ञानेन्द्र भोलि लखनऊ जाँदै

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह भोलि (शुक्रबार) भारत, उत्तरप्रदेशको राजधानी लखनऊ जाँदै हुनुहुन्छ । नितान्त पारिवारिक र धार्मिक भ्रमणका क्रममा पूर्वराजा शाहसहित पूर्वरानी कोमल र परिवारका केही सदस्य लखनऊ जान लाग्नुभएको बताइएको छ । हाल नेपालका पश्चिमी क्षेत्रको भ्रमणमा रहनुभएका पूर्वराजा त्यतैबाट लखनऊ जाने हुनुभएको हो । उत्तरप्रदेशमा भारतको सत्तारुढ

न्याय चुस्त र दुरुस्त बनाउने मेरो पहिलो प्राथमिकताः मन्त्री गुरुङ

हाँले आफ्नो पहिलो प्राथमिकता न्याय ढिलो हुन नदिने रहेको बताउनु भयो । उहाँले न्याय चुस्त र दुरुस्त बनाएर अघि बढ्नेकुरा

दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्छुः खेलकुदमन्त्री लिम्बू

उहाँले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्नेकुरामा आफ्नो प्राथमिकता रहने बताउनु भयो ।

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

मुख्यमन्त्री पाण्डेले नेपाली कांग्रेससहित माओवादी केन्द्र र एकीकृत समाजवादी र स्वतन्त्र सांसद गरी ३५ सांसदको मत प्राप्त गरेका हुन् ।

मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुको लागि चुनौतिपूर्णः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुको लागि चुनौतिपूर्ण रहको बताउनुभएको छ ।

नवनियुक्त तीन मन्त्रीद्वारा शपथ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले शपथ लिनुभएको

दलीय स्वार्थभन्दा माथि रहेर काम गर्नेछु– मुख्यमन्त्री पाण्डे (पूर्णपाठसहित)

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दलीय स्वार्थभन्दा माथि रहेर काम गर्ने भन्दै प्रमुख विपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र

भुटानी शरणार्थी प्रकरणलाई राजनीतिकरण गर्नुहुँदैन– उपमहासचिव रिमाल

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले भुटानी शरणार्थी प्रकरणलाई राजनीतिकरण गर्न नहुने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा

महिलालाई विज्ञापनको साधन बनाइनु हुँदैनः मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाइनु नहुने बताउनुभएको छ । बिहीवार ललितपुरमा आयोजित विज्ञापनमा

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेट

उहाँहरुबीच संवैधानिक परिषदको बैठक, समसामयिक राजनीतिलगायतका विषयमा कुराकानी भएको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिनुभएको छ ।

सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण दिनु ठीक– माधव नेपाल

धनगढी । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले माओवादी पूर्व अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण दिन ठीक हुने बताउनुभएको छ

टोपबहादुर रायमाझीलाई खोजी गरिरहेका छौंँ–काठमाडौं प्रहरी प्रमुख कार्की

काठमाडौँ । काठमाडौँ प्रहरी प्रमुख दानबहादुर कार्कीले नेकपा (एमाले) का सचिव एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको बताउनुभएको छ

रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने माधव नेपालको भनाइ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन् ।

बादलका छोरा प्रतीकको प्रतिक्रिया: राजनीतिक प्रतिसोध साँध्न आरोप लगाएका हुन्,…

काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीकले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक प्रतिसोध साँध्न

परराष्ट्रमन्त्री बेलायत प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान गर्नुभएको छ । मन्त्री साउदसँगै

नक्कली भुटानी शरणार्थी गिरोहको भिआइपी जालोबारे अझै गहिरोसँग अनुसन्धान हुनुपर्छ:…

यो घटना होइन प्रवृत्ति हो।अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन।

टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइयो

अब उनलाई जिल्ला अदालत, काठमाडौंमा पेश गरेर म्याद थप गरी अनुसन्धान हुने एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

टोपबहादुर रायमाझी पक्राउ, काठमाडौँ ल्याइँदै

नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई भैरहवाबाट पक्राउ

सांसद रायमाझीका छोरा सन्दीपलाई काठमाडौँ ल्याइँदै

नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा हिजो पक्राउ परेका नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई आज बुद्ध