२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डाटा हराएपछि लोकसेवा आयोगले फेरि माग्यो आवेदन

काठमाडौँ । लोकसेवा आयोगले हराएको डाटा रिकभर हुने वा नहुने यकिन नभएपछि फेरि दरखास्त आह्वान गरेको छ । आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेनटरमा अवस्थित पूर्वाधारमा २०७९ फागुन २३ मा समस्या आएपछि जीआईडीसीबाट डाटा रिकभरीको काम भइरहेको आयोगको भनाइ छ । तर के कति डाटा रिकभरी

कांग्रेस २० वर्ष चुनाव हार्न तयार छ ?

काठमाडौँ । ‘नेपाली कांंग्रेस २० वर्षसम्म हारे हार्छ, अब कुनै दलसँग पनि चुनावअघि गठबन्धन गर्दैनौँ’, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले

ताप्लेजुङमा हिमपात

फुङ्लिङ । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो

रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव

काठमाडौँ । आम निर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका

कांग्रेस नेता कँडेल झुण्डिएको अवस्थामा फेला

काठमाडौँ । चितवनका कांग्रेस नेता एव व्यवसायी शंकर कँडेल मृत फेला परेका छन् । मंगलबार साँझ आफ्नै घरमा रहेको अनमोल

सञ्चार क्षेत्रलाई जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चार क्षेत्रले आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गर्नुभएको छ

मेयर बालेनको आक्रोश: नयाँ , पुरानो सबै नेताहरु चोर हुन्…

नयाँ , पुरानो सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन ।

सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्न लिएको लक्ष्य हावादारी भएको…

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हावादारी भएको प्रमाणित भएको दाबी

सांसद लक्ष्मी महतो कोइरी निलम्बित

प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् ।

मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेर अघि बैठक सुरु भएको हो । यो

अविलम्व प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलन गर्ने बार अध्यक्ष घिमिरेको…

काठमाडौँ। प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएशनले तेस्रो दिन पनि बिरोध प्रदर्शन गरेको छ । मंगलवार पनि नेपाल बारले

मदन भण्डारी फाउन्डेसनद्वारा दुई पुरस्कारका लागि आवेदन खुला

काठमाडौँ । मदन भण्डारी फाउन्डेसनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७९’ र ‘मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार’ का लागि आवेदन

वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टन्छ– अध्यक्ष ओली

ओलीले अर्थतन्त्र संकटमा भएकै कारण सरकारले स्थानीय तहमा जाने सम्पूरक बजेट ५० प्रतिशत कटौति गरेको पनि बताउनु भयो ।

उपेन्द्र यादवद्वारा शपथग्रहण

काठमाडौँ । बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

लुम्बिनी प्रदेशसभाका ८ दलका ५२ र एक स्वतन्त्र गरी ५३ जना सांसदले उनलाई विश्वासको मत दिएका हुन् ।

नेपाली क्रिकेट टोलीलाई सभामुखको बधाई

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेटमा जित्दै एसिया कपमा छनोट भएकामा बधाई तथा शुभकामना ज्ञापन

प्रधानमन्त्री प्रचण्डको घोषणा: प्रधानमन्त्री रोजगार कार्यक्रम बदलिन्छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असफल भइसकेको प्रधानमन्त्री रोजगार कार्यक्रम बदल्ने बताउनुभएको छ । चितवनमा भएको एक कार्यक्रममा उहाँले

भारतमा भएको उपचार खर्च राष्ट्रपति स्वयमले बेहोर्ने

राष्ट्रपतिको स्वकीय सचिवालयले मंगलबार प्रेस नोट जारी गर्दै उपचारका क्रममा भएको उपचार खर्च राष्ट्रपति स्वयमले बेहोर्न चाहेको जनाएको छ ।

सिके राउत र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति र जनमत पार्टीका अध्यक्ष डा सिके राउतबीच भेटवार्ता भएको छ । रास्वपाले

प्रधानमन्त्रीको नेपाली क्रिकेट टोलीलाई बधाई

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी मेन्स प्रिमियर कपको फाइनल खेलमा घरेलु टोली नेपालले ऐतिहासिक जित हात पारेकोमा नेपाली क्रिकेट टोलीलाई