२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर बालेनको आक्रोश: नयाँ , पुरानो सबै नेताहरु चोर हुन् !



फाईल फोटो
अ+ अ-

काठमाडौ । काठमाडौ महानगरपालीका प्रमुख बालेन साहले नयाँ, पुरानो सबै नेताहरु चोर भएको भन्दै आक्रोश पोख्नुभएको छ ।

मंगलबार साँझ सामाजिक संञ्जालमा एक स्टाटस राख्दै साहे यिनीहरु कसैलाई पनि देशको माया नभएको जनाउनु भएको छ ।

उहाँले लेख्नु भएको छ-

नयाँ , पुरानो सबै नेताहरु चोर हुन्,
कसैलाई देशको माया छैन ।

मेयर साहले काठमाडौ महानगरपालीकालाई राजनीतिक दल र सरकारले सहयोग नगरेको गुनासो गर्दै आउनु भएको छ ।